• बिहिबार, अशोज ३०, २०७६ (2019-10-17)

नेपालगञ्ज २९ असोज – नेपालगञ्जका उद्योगी व्यवसायीले सिमापारीको व्यवसायलाई नियमन गर्न भञ्सार नाकामा ‘इन्ट्री सिस्टम’ शुरु गर्न माग गरेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियशनको बुधवार सम्पन्न चौथो साधारणसभामा बोल्ने बक्ताहरुले सिमापारीको व्यवसायलाई समयमै नियमन नगर्ने हो भने स्वदेशी बजार थप धरासायी बन्ने निश्चित भएको ठोकुवा गरे । कार्यक्रममा प्रमुख अतिथी…


नेपालगञ्ज २९ असोज – होटल स्नेहा र ह्याप्पी आवर प्रालि विवाद अन्त्य भएको छैन । क्यासिनोमा ताला लगाउने होटल स्नेहाले दिएको अल्टिमेटम आज सकिएको छ । ह्याप्पी आवर प्रालि ( मिनी क्यासिनो)ले सरकारलाई लिज बक्यौता नतिरेपछि होटल स्नेह प्रालिको स्तरोन्न्ती रोकिएको छ । जसका कारण होटल र क्यासिनोबीच बिवाद चुलिएको…


नेपालगञ्ज २९ असोज – स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनी नेपालगञ्जमा फागुण महिनादेखि सन्चालनमा आउने भएको छ । अहिले भाटभटेनीले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । नयाँ सन्चालनमा आउने भाटभटेनीका लागि अहिल्यै ४० देखि ५० जना कर्मचारी माग…





–मानसरोवारका तिर्थयात्रीलाई बिदाई गर्न भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने । –बाँके र बर्दिया लक्षित लगानी सम्मेलन आयोजना गर्ने । –पर्यटनमन्त्री योगेश भट्टराई यहाँको बिमानस्थल र पर्यटनका बिषयमा बृहद छलफल गर्न आउने । त्यो पनि दशैं अघि । माथि उल्लेखित तीनवटा महत्वपूर्ण काम दशैं अघि नेपालगञ्जमा गर्ने भनेर खुबै…





नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्यावियन एण्ड वायर ईण्डष्ट्रिज प्रालि आज आईतवारबाट सन्चालनमा आएको छ । उद्योगमा ग्यावियनका लागि आवश्यक पर्ने तारजाली उत्पादन हुने अध्यक्ष बिमला केसीले जानकारी दिइन । ‘उत्पादनमुलक काम नगर्दासम्म देशमा आर्थिक उन्नती हुने सम्भावना देखिन्न्’ लामो समय राजनीतिमा सक्रिय भई उत्पादनमुलक उद्योगमा हात हाल्नुभएकी महिला नेतृ केसीले…



नेपालगञ्ज २४ असोज – बाँकेमा हस्पिटालिटी क्षेत्रमा पर्याप्त लगानी भएकाले अब पूर्वाधार लगानीमा ध्यान दिनुपर्ने सरोकारवाला निकायका अगुवा बताउँछन् । बाँके पर्यटकीयक्षेत्रका रुपमा बिस्तार भइरहेको जिल्ला हो । त्यो भन्दा ठुलो कुरा यो पश्चिमका चर्चित पर्यटकीयस्थल जाने ‘ट्रान्जिट’ हो । सडक र हवाई यातायातको सिधा पहुँच भएका कारण नेपालगञ्ज हुँदै…




नेपालगञ्ज ५ असोज – २१ औं ईमेज अवार्ड मा उत्कृष्ठ पुरुष गायकको अवार्ड जितेका गायक महेश सेवाको हालै “ए आमा तिमी छौ कहाँ“ बोलको गीत सार्वजनिक भएको छ।  गीतकार शिशिर सापकोटाको शब्दमा निर्मित गीत गीतकार सापकोटाले आफ्नी दिवंगत आमा भद्रकलामा समर्पित गरेर रचेका हुन् । साहित्य र प्राध्यापक क्षेत्रमा सक्रिय…


error: Content is protected !!
Design By: Aarush Creation