पुस्तक व्यवसायीलाई लाग्यो अधिवेशन

बा“के ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको जिल्ला अधिवेशन भब्यरुपम हुने भएको छ । मंसिर १ गते अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको तयारी तिब्ररुपमा भइरहेको अध्यक्ष बुद्धिप्रसाद अधिकारीले बताएका छन । अधिकारी नेतृत्वको महासंघले पहिलो पटक नेपालगन्जमा भब्यतापूर्वक पुस्तक मेला सम्पन्न गरेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५     2:36:35 AM