जाडोमा नेपक्याफेको कफी

बाँके :  चिटिक्क डोकुरेसन र शान्ती वातावारणमा बसेर कफि र चुस्की लिने मन छ रु छ भने चारवाहिनी रोड नजिक खुलेको नेपक्याफे तपाईका लागि उपयुक्त हुन सक्छ । असोजको दोस्रो साताबाट सन्चालनमा आएको नेपक्याफे सफा, चिटिक्क डेकुरेसन सहित बनेको छ । चिया र कफिको चुस्की लिने पारखीहरुको अहिले नेपक्याफेमा भिड लागेको देख्न पाईन । मर्निङ वाक गरेर फर्किनेका लागि बिशेष रहेको
छ । क्याफेका सन्चालक जहिद अलि सिद्धिकीले कफि र चियाको मुल्य खासै महङो पनि नभएको बताए ।

प्रकाशित मितिः आइतवार, मंसिर ९, २०७५     8:21:09 AM