जाडोमा नेपालगन्जकै कपडाले न्यानो

नेपालगन्ज, घरबारीटोलस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा जाडोको कपडा तयार हुँदै । जाडोको मौसम आएकाले कपडा उत्पादनको अत्याधिक बढेको उद्योग जानकारी दिएको छ । यहाँ उत्पादन भएका कपडा बिभिन्न ठाउँमा बिक्री हुन्छ ।                                          
प्रकाशित मितिः मङ्लबार, मंसिर ११, २०७५     9:02:16 PM