नेकपा प्रदेश समिति : बाँकेबाट परेका नेताहरुको नामावली

बाँके : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।

सार्वजनिक सुचि अनुसार प्रदेश समितिमा बाँकेबाट साविकको एमालेबाट ८ र माओवादीबाट ११ गरी  गरी १९ जना चयन भएका
छन् । जस मध्ये साविकको एमालेबाट यस प्रकार छ,

१. अशोक कोइराला

२. हरिभक्त अधिकारी

३. डम्बर सुबेदी

४. बेदनिधी प्याकुरेल

५. शान्ती ढकाल

६.नन्दलाल रोकाय

७.पुजन बिश्वकर्मा


साविक माओवादीका तर्फबाट यस प्रकार छ,

१. प्रकाश सुबेदी

२. इन्द्रप्रसाद खरेल ( आईपी)

३.अत्तर हुसेन फारुकी

४. पार्वती पुन

५. अकलबहादुर बम

६ं कृष्णा केसी

७. डम्बर बिक

८. नरेन्द्र न्यौपाने

९ नरेन्द्र पाण्डे

१०. गेहेन्द्र रिजाल ( नविन)

११. पटटु थारु

प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     10:21:05 AM