मोवाईल कभर मेशिन भित्रियो

नेपालगन्ज : अब नेपालगन्जमै मोवाईलमा कभर आफुले चाहेको तस्बिर राख्न पाईने भएको छ । आफुले चाहेको व्यक्तिगत तथा पर्यटकियस्थलको फोटो राखेर त्यसलाई स्मरणिय बनाउन सकिने भएको छ ।
नेपालगन्जस्थित नोकिया केयर सेन्टरले त्यस्तो प्रकारको मेशिन भित्रा्एको प्रोपराईटर प्रमोद गुप्ताले बताए । नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियएसनका उपाध्यक्ष समेत रहेका गुप्ताले नेपालगन्जमा नयाँ प्रविधिको मेशिन भित्रिएको बताए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     1:45:53 PM