जिभिएनमा शैक्षिक प्रदर्शनी

जिभिएन कलेज नेपालगन्जमा सोमबार शैक्षिक प्रदर्शनी गरिएको छ । कलेजमा अध्ययनरत बिज्ञान र व्यवस्थापन संकायका बिद्यार्थीले आफुले बनाएका बिभिन्न सामाग्री प्रदर्शनी गरे । प्रदर्शनीमा सहभागिहरुले बिद्यार्थीले बनाएका मिठा परिकार खाएका थिए । तस्बिरहरु हेर्नुहोस्…

 

प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५     2:48:09 PM