नयाँ वर्षको स्वागतमा सजियो नेपालगन्ज

नेपालगन्ज,३० चैत ; नयाँ वर्ष २०७६ को स्वागतमा नेपालगन्ज सजिएको छ । घर, सडकदेखि होटलसम्ममा नयाँ वर्ष उत्सवको तयारी सकियो । कतै साथीभाईको जमघट त कतै सांगीतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिदैछ ।

तस्वीर : पुस्कर हमाल
प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५     6:46:31 PM