कक्षा १२ को परिक्षाकेन्द्रमा नेपालगन्ज उपमहानगरको छड्के, बोराभरी चिट बरामद

नेपालगन्ज, १८ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा नेतृत्वको अनुगमन टोलीले कक्षा १२ को परिक्षा सन्चालन भइरहेका सात परिक्षा केन्द्रबाट आज एक बोरा बराबरको चिट बरामद गरेको छ । ती परिक्षा केन्द्रबाट बरामद चिट सार्वजनिक गर्दै मेयर राणाले संस्थागतरुपमा योजनाबद्ध तरिकाले नेपालगन्ज उपमहानगरपालिका भित्रका परिक्षा केन्द्रमा चिट चोराउन काम भइरहेको ठोकुवा गरे । बिस्तृत समाचार केहीबेरमा

बरामद चिट सार्वजनिक गर्दै मेयर राणा ।

चिटका पोका खोल्दै मेयर राणाले भने,–‘नेपालगन्जलाई यस्तो बेथितीको अखडा बन्न दिन्नौं’

प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६     4:05:35 PM