टण्डन ज्वैलरीमा नयाँ डिजाईनको मंगलसुत्र !

टण्डन ज्वैलरी, नेपालगन्ज सदरलाईनले नयाँ डिजाईन गरेको मंगलसुत्र । उक्त ज्वैलरीका सन्चालिका बिनि टण्डनले सेवाग्राहीको मालार्य ध्यानमा राखेर मंगलसुत्रमा नयाँ डिजाईन गरिएको बताईन । मंगलसुत्र बिवाहित महिलाले लगाउने गर्छन ।

नयाँ डिजाईनको मंगलसुत्र

 

प्रकाशित मितिः शनिबार, बैशाख २८, २०७६     3:51:32 PM