ज्येष्ठ नागरिकका लागि मनिकापुरमा स्वास्थ्य शिविर

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० ले बृद्धबृद्धाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर राखेको छ । वडा अध्यक्ष कृष्ण कार्कीले बृद्धबृद्धाको सहयोगका लागि शिविर राखिएको बताएका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६     2:07:31 PM