बागेश्वरी मन्दिरका बारेमा रामजी क्रियशनले तयार पारेको आर्कषक भिडियो यस्तो छ

नेपालगन्ज,२६ जेठ : प्रसिद्ध धार्मिक पिठ बागेश्वरी मन्दिरका बिषयमा तयार गरिएको एउटा भिडियो अत्यन्त लोकपृय बनेको छ । रामजी गुप्ताको रामजी भिडियो क्रियशनले बनाएको दुई मिनेटको भिडियो हेर्नुहोस् ..

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     9:10:56 PM