‘यसरी बनाउँछौ हरित खजुरा ’–किस्मत कक्षपतिसंगको भिडियो अन्र्तवार्ता हेर्नुहोस्

हरित खजुरा बनाउने अभियानमा लाग्नुभएका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिसंग पत्रकार खगेन्द्र दाहालले आफ्नो युट्युव च्यानलका लागि गर्नुभएको अन्र्तवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रकाशित मितिः बिहिबार, असार ५, २०७६     4:33:55 PM