सिभिल बैंकको शाखा कोहलपुरमा आज उद्घाटन हुँदै

नेपालगञ्ज :  सिभिल बैंकले आज कोहलपुरमा आफ्नो शाखा बिस्तार गर्दै छ । एक भब्य कार्यक्रमको आयोजना गरी बाँकेको दोस्रो ठुलो शहर कोहलपुरमा शाखा बिस्तार गर्न लागिएको शाखा प्रबन्धक बसन्त रेग्मीले जानकारी दिए । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शाखा उद्घाटन गर्नेछ ।

प्रकाशित मितिः बिहिबार, साउन २, २०७६     7:49:26 AM