बाँकेको जग्गाको न्यूनतम मूल्य निर्धारण (कुन जग्गाको कति ? बिस्तृत हेर्नुहोस्)


नेपालगञ्ज – घरजग्गा न्यूतम मुल्य निर्धारण समितिले बाँकेमा रहेका आठ वटै स्थानीय तहभित्र रहेका जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा गत असार २५ गते बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जग्गामा १५ प्रतिशत र अन्य स्थानीय तहको जग्गामा १० प्रतिशत मूल्य बढाएर आगामी आर्थिक वर्षका लागि नयाँ मूल्य निर्धारण गरेको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले जानकारी दिए । नयाँ निर्धारण गरिएको मूल्य कायम भएको छ ।

स्थानीय तह अनुसार निर्धारण भएको जग्गाको न्यूनतम मूल्य सहितको समाचारका लिंकहरु यहाँ प्रस्तुत गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका

कोहलपुर नगरपालिका

खजुरा गाउँपालिका

जानकी गाउँपालिका

राप्तीसोनारी

डुडुवा

नरैनापुर

बैजनाथ गाउँपालिका

 

प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६     7:11:47 PM