प्रदेश नं. ५ सरकारले इदको उपलक्ष्यमा भोली सार्वजनिक बिदा दियो

नेपालगञ्ज – भोली सोमबार परेको मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा प्रदेश नं. ५ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रकाशित मितिः आइतवार, साउन २६, २०७६     2:20:34 PM