भ्रमण वर्षको लोगो राखेर यसरी फेर्न थालियो ‘प्रो–फाईल पिक्चर’

नेपालगञ्ज – संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्र मन्त्री योगेश भट्टराईले स्वदेश र विदेशमा रहेका नेपालीलाई आफुले प्रयोग गर्ने समाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखि दिन सार्वजनिक अनुरोध गरेसंगै ‘प्रो–फाईल पिक्चर’ परिवर्तन गर्नेको होडबाजी नै चलेको छ । आफ्नो सामाजिक सञ्जालको प्रो–फाईल पिक्चरमा भ्रमण वर्षको लोगो राख्न थालिएको … Continue reading भ्रमण वर्षको लोगो राखेर यसरी फेर्न थालियो ‘प्रो–फाईल पिक्चर’