त्रिभुवनचोकमा रक्षाबन्धनको रौनक !

दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको छ । बिहीबार परेको रक्षाबन्धनका लागि मध्यनजर गर्दै नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाइका लागि विभिन्न प्रकारका राखी र मिठाई किनेका छन् ।

प्रकाशित मितिः बुधबार, साउन २९, २०७६     4:49:51 PM