देव विकास बैंकमा १७ करोड हिनामिना, प्रवन्धक पक्राउ

काठमाडौं । १७ करोड रुपैयाँ  हिनामिना गरेको अभियोगमा देव बिकास बैंक दाङका प्रवन्धक समीर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी दाङको प्रहरी टोलीले बुढाथोकीलाई मंगलबार बेलुका पक्राउ गरेको हो। पक्राउ परेका बुढाथोकीका बारेमा प्रहरीले बुधबार दिउसो पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने जनाएको छ।

प्रकाशित मितिः बुधबार, भदौ ४, २०७६     12:31:42 PM