सल्यानमा प्याराग्लाइडिङ्ग उडान

पर्यटन बर्ष २०२० लाई लक्षित गरि सल्यानमा प्यारागलाइडिङ उडान गरिएको छ । लुहापिङ सल्यान बाट सुरु भएको प्यारागलाइडिङ श्रीनगरमा आएर अवतरण भएको थियो । लुहापिङ देखि श्रिनगर सम्म सम्भाब्यता अध्ययनमा उडान सफल गराउने पाईलटहरु रुकुमका सुनिल रावल र पाेखराका भुबन गाहा मगर हुन ।             तस्वीरहरु : न्यूटन श्रेष्ठ

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     10:03:59 AM