कोशेली घरमा तीज मेला( फोटो फिचर)

कोशेली घर नेपालगञ्जले तिज मेला आयोजना गरेको छ । आईतवार र सोमबार दुई दिनसम्म आयोजना गरिएको मेलामा बिभिन्न सामाग्री सहुलियतरुपमा पाउन सकिन्छ । महिला उद्यमी संघ बाँकेले सञ्चालन गर्दै आएको कोशेली घर जय बागेश्वरी स्कुल जाने बाटोमा रहेको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाले मेलाको उद्घाटन गरेकी थिइन ।

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     3:34:42 PM