गुर्भाकोटको स्वास्थ्यक्षेत्रमा भएका काम र अबको योजना

सुर्खेत – गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले हालै मात्र वार्षिक प्रगति समिक्षा गरेको छ । भाद्र १० गते नगर प्रमुख हस्त पुनले उद्घाटन गरेको समिक्षा कार्यक्रम उप–प्रमुख मैना बिकले समापन गरेकी थिइन । समिक्षा कार्यक्रममा कार्यक्रमहरुको उपलब्धि सहित कार्यक्रम सन्चालनमा देखिएका चुनौतिहरु र समाधानका लागि व्यापक छलफल पछि योजना समेत तयार गरिएको छ । कार्यक्रममा ६ वटा स्वास्थ्य चौकी र १२ वटा सामुदायीक र शहरी स्वास्थ्य केन्द्रहरुले संस्थाले वर्षभरी गरेका गतिविधिहरुको प्रस्तुती गरेका थिए ।

१४ वटै वडाहरुका अध्यक्ष दोश्रो दिन कार्यक्रम अवधिभर बसेर आफ्नो वडाको स्वास्थ्य ईन्डिकेटरहरु र चुनैतिहरुका बारेमा गरिएको छलफलमा सकृय सहभागी भए । नगर प्रमुख र उपप्रमुखले चुनौतीहरुको समाधानका लागि स्वास्थ्य शाखालाई निर्देशन दिएका थिए । समिक्षा कार्यक्रममास्वास्थ्य निर्देशनालय प्रमुख रिता भन्डारी जोशी,स्वास्थ्य महाशाखा प्रमुख बृष शाही,स्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्ले सहभागि थिए । स्वास्थ्य शाखा प्रमुखका रुपमा किरण ओलीले गुर्भाकोट स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भुमिका निभाएका छन् । स्वास्थ्य शाखा प्रमुख ओलीका अनुसार, गुर्भाकाट नगरपालिकामा स्वास्थ्य क्षेत्रमा गरेका भएका नयाँ काम यस्ता छन्,

सि.नं. कार्य लागत उपलब्धी
बिद्यालय स्यानिटरी प्याड कार्यक्रम ७६००० किश्वरीहरु महिनावारीमा बिद्यालय नछाडेको
बिद्यालय प्राथमिक उपचार किट कार्यक्रम ७९००० बिद्यालयमा प्राथमिक उपचारको ब्यबस्था हुदा बिध्यार्थिहरु लाई राहत भै पढाईमा बाधा नपरेको
स्वास्थ्य संस्था बिहिन वडाहरु र स्वास्थ्य चौकी बाट टाढा रहेका बस्तीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको ९ वटा ३९५०००० संबिधानमा उल्लेख भए अनुसार आधारभूत स्वास्थ्य सेवा घरदैलोमा दिन सफलता मिलेको
सहरी स्वास्थ्य केन्द्र भवन निर्माण ५ वटा २०००००० स्वास्थ्यकर्मीहरुलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिनमा सहज भएको
शाहरी स्वास्थ्य केन्द्रका लागि ल्यापटप उपलब्ध गराएको ४५०००० शहरी स्वास्थ्य केन्द्रमा समेत DHIS 2 कार्यक्रम मार्फत डाटा इन्ट्री गर्न सफलता मिलेको
महिला स्वास्थ्य स्वयं सेविका प्रोत्साहन कार्यक्रम ५६२००० महिला स्वास्थ्य स्वयं सेविका हरुको हौसलामा बृद्दी
आमा घर स्थापना ४ स्वास्थ्य चौकी ८०००० प्रसिती हुन आउने आमाहरुलाई बस्न र सेवा लिन सजिलो
बिद्यालय किश्वरी आराम पलंग र बिस्तारा वितरण कार्यक्रम-२२ बिद्यालय ३३०००० महिनावारीमा केहि समस्या हुदा आराम गर्न पाउदा पढाईमा बाधा नपरेको
स्तनपान कक्ष र हेल्थ हेल्प डेस्क स्थापना ८५००० नपा मा आउने स्वाग्राही र आमा हरु लाई स्तनपान गराउन र सामान्य उपचार मा सहयोग
१० एकीकृत स्वास्थ्य शिबिर संचालन गरेको १२३६००० घर दैलो मै चिकित्सकीय सेवा लिन मद्दत मिलेको र २५१ जनाको आँखा अप्रेसन गरेको
११ १४ वटा आमा समूह सुदृधिकरण गरेको ७०००० आमाहरुलाई स्वास्थ्य शिक्षा लिन सक्रियता मिलेको १ वटा समुहले पुरस्कार पाउन सफल
१२ बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम ७५००० बिध्यार्थीहरुले बिध्यालय मै स्वास्थ्य सम्बन्धि जानकारी पाएको
१३ बर्थिंग सेन्टर सहयोगी कार्यक्रम ६ जना ५५०००० बर्थिंग सेन्टरमा काम गर्ने नर्सिंग कर्मचारी लाई सहयोग भएको र आमा घर संचालनमा सहयोग भै गर्भवती र आमालाई घरकै जस्तो बाताबरण मा सहयोग मिलेको
१४ स्वास्थ्य ब्यबस्थापन समिति सुद्रिधिकरण ५४००० समिति पुनर्गठ गरि अभिमुखीकरण गर्दा निस्क्रिय भै बसेको समिति सक्रिय हुदा स्वास्थ्य संस्था को सर्बांगिन बिकासमा सहयोग पुगेको
१५ महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य बिमा सहयोग कार्यक्रम ७८००० महिला स्वास्थ्य स्वयम सेविका हरुको स्वास्थ्य बिमा मा लाग्ने शुल्क नपा ले बेहोर्दा उपचारमा सहयोग हुदा उनीहरुको मनोबल बृद्दी भएको
१६ ल्याब स्थापना २ स्थान ४८०००० स्वास्थ्य चौकीमै ल्याब सेवा पाएको

त्यस्तै प्रमुख समस्याहरु

क्षेत्र प्रमुख समस्या समाधानको लागि भएको प्रयास अबको बाटो/समाधान जिम्मेवार निकाय
१.मासिक प्रगति प्रतिबेदनहरुमा त्रुटी देखिएको १.नियमित मासिक प्रगति समिक्षा बैठकमा प्रतिबेदनहरु माथि  गहन अध्यायन गरि सुझाबहरु दीईएको १.DHIS-2  कार्यक्रम पहिलो चरणमा बाकि स्वास्थ्य चौकी(३) र दोश्रो चरणमा सम्पूर्ण सामुदायिक/शहरी केन्द्रमा(६) शुरु गर्नुपर्ने र तालिम दिनुपर्ने
२.मस्वास्वसे को मासिक प्रतिबेदन समयमा  प्राप्त नभएको २.मस्वास्वसे को मासिक प्रतिबेदन समयमा संकलन गर्न मासिक बैठक संचालन गर्ने गरेको २.मास्वास्वसे हरुको मासिक बैठक लाई प्रभाबकारी गराउनुपर्ने
३.गाउघर/खोप क्लिनिकको प्रतिबेदन दुरुस्त  नभएको ३.नियमित गाउघर क्लिनिक संचालन गर्ने गरिएको ३.गाउघर क्लिनिक संचालन तथा ब्यबस्थापन उप समिति गठन गरि कार्यक्रम लाई ब्यबस्थित गर्नुपर्ने
१.खोपको कभरेज कम (८७%) भएको १.बिदाको समयमा पछी  पनि खोप क्लिनिक संचालन गर्ने ब्यबस्था मिलाएको १.ड्रप आउट कम गर्न मस्वास्वसे हरुलाई परिचालन गर्नुपर्ने
२.ड्रप आउट बढी(१८.५९%) भएको २.ड्रप आउट कम गर्न सम्पूर्ण संयन्त्र परिचालन गरेको २.भ्याक्सिन कोल्ड सब सेन्टरमा मा कोल्ड चेन सहायक को ब्यबस्थापन गर्नुपर्ने  

क्षेत्र प्रमुख समस्या समाधानको लागि भएको प्रयास अबको बाटो/समाधान जिम्मेवार निकाय
३.भ्याक्सिन भण्डारण र ढुवानीमा समस्या देखिएको ३.हाल प्राप्त ससर्त बजेट बाट भ्याक्सिन ढुवानी गर्ने ब्यबस्था मिलाएको र दहचौर स्वास्थ्य चौकीमा भ्याक्सिक कोल्ड सब सेन्टर स्थापन गरि सम्बन्धित संस्थाको कर्मचारी बाट कोल्ड चेनको ब्यबस्थापन मिलाएको ३.भ्याक्सिन ढुवानीका लागि निसर्त बजेट थप गर्नुपर्ने
१.पांच बर्ष मुनिका बालबालिकाहरुको उपचार रजिस्टर अपडेटमा समस्या देखिएको १.स्वास्थ्यकर्मी हरुलाई सि.बि.आई.एम.सि.आई.तालिम प्राप्त नभएसम्म अन साईड कोचिंग संचालन गरेको १.स्वास्थ्यकर्मी हरुलाई सि.बि.आई.एम.सि.आई.तालिम दिनुपर्ने
१.बालबालिकाहरुको बृद्दी अनुगमनमा समस्या १.स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने बालबालिकाहरुलाई तौल लिने ब्यबस्था मिलाएको प्रत्यक स्वास्थ्य संस्थाले हरेक महिनाको १ दिन “ग्रोथ मनिटरिङ डे”संचालन गरि बालबालिकाहरुको तौल लिनुपर्ने
१.सी.पी.आर.कम भएको लंग एक्टिंग मेथड(LAM)लाई प्रोत्साहन गरिएको गाउघर क्लिनिक/मस्वास्वसे लाई व्यापक परिचालन गर्ने
क्षेत्र प्रमुख समस्या समाधानको लागि भएको प्रयास अबको बाटो/समाधान जिम्मेवार निकाय
१.प्रोटोकल अनुसार चार पटक गर्भ जाच गर्ने संख्यामा कमि(६३.९०%) १.प्रोटोकल अनुसार चार पटक गर्भ जाच गर्न  परामर्श गरिएको गाउघर क्लिनिक/मस्वास्वसे लाई व्यापक परिचालन गर्ने
२.प्रोटोकल अनुसार उत्तरप्रसुती सेवामा कमि (५०.००%) १.प्रोटोकल अनुसार उत्तर प्रसुती जाच गर्न  परामर्श गरिएको गाउघर क्लिनिक/मस्वास्वसे लाई व्यापक परिचालन गर्ने
३.सुरक्षित मातृत्व कार्यक्रमका लागि रकम अभाब १.ससर्त/निसर्त बजेट माग गरेको १.न्यानो लुगा को लागि रकम माग
१.मस्वास्वसे हरुको आधारभूत तालिम दिन नसकिएको १.ससर्त /निसर्त बजेट माग गरेको १.मस्वास्वसे हरुको आधारभूत तालिम संचालन रकम माग गरि तालिम संचालन गर्ने
२.मस्वास्वसे हरुलाई उल्लेखनीय  रुपमा प्रोत्साहन गर्न नसकिएको २.मासिक बैठक खाजा भत्ता रु.३००/=नपा बाट दिईएको २.मस्वास्वसे हरुलाई लुगा भत्ता र मासिक बैठक खाजा भत्ता एब स्वास्थ्य बिमामा सहयोग गर्नुपर्ने
१.केस डिटेक्सन रेट मा कमि भएको १.सहारे स्वास्थ्य चौकीमा निशुल्क ल्याब सेवा सुरु गरिएको पहिलो चरणमा गुमी स्वास्थ्य चौकी र दोश्रो चरण मा बाकि(५)स्वास्थ्य चौकी र बोटेचौर शहरी स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुरु गर्नुपर्ने
क्षेत्र प्रमुख समस्या समाधानको लागि भएको प्रयास अबको बाटो/समाधान जिम्मेवार निकाय
२.औषधिको अभाब २.बिभिन्न स्तरका स्टोर हरु बाट माग गरि उपलब्ध गराईएको क्षय/कुस्ठ कार्यक्रम प्राथमिकता प्राप्त कार्यक्रम भएकाले आबस्यकता अनुसार औषधि को ब्यबस्थापन गर्न अनुरोध गर्ने र नपाले ढुवानी गर्ने
स्लाईड संकलनमा कमि सहारे स्वास्थ्य चौकीमा निशुल्क ल्याब सेवा सुरु गरिएको मेहेलकुना अस्पताल,सहारे स्वास्थ्य चौकी ल्याब र स्थापना हुने गुमी स्वास्थ्य चौकीमा ल्याब  लाई औलो जांच केन्द्र बनाई सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई टार्गेट अनुसार औलो सलाईड तयार गरि जांच गर्ने ब्यबस्था मिलाउने
१.पी.एम.टि.सि.टि.किट को अभाब २.एस.टि.डी.औषधिको अभाब  ३.ए.आर.टि.सेन्टर नहुदा एच.आई.भी.बिरामीलाई औषधि खान समस्या १.निसर्त बजेट द्वारा एस.टि.डी. औषधि खरिद गरिएको १.पी.एम.टि.सि.टि.किट खरिद गरि उपलब्ध गराउनुपर्ने                २.एस.टि.डी.औषधिको खरिद गरि उपलब्ध गराउनुपर्ने

३.मेहेलकुना अस्पताल लाई ए.आर.टि.सेन्टर बनाउन पहल गरि एच.आई.भी.बिरामीलाई ए.आर.भी.खाने ब्यबस्थाप मिलाउन अनुरोध गर्ने

सामग्री,फर्निचर र भवन नहुदा क्लिनिक संचालनमा समस्या १.निसर्त/ससर्त बजेट द्वारा केहि क्लिनिक भवन निर्माण गरिएको

२.निसर्त बजेट द्वारा केहि सामग्री,औषधि खरिद गरि उपलब्ध गराईएको

१.१५ वटा गाउघर क्लिनिक मध्य ५ वटा भवन निर्माण भैसकेको १० वटा मध्ये ५ वटाको भवन यो आब  निर्माण गर्ने

२. २. १५ वटै गाउघर क्लिनिकको लागि औषधि,औजार र फर्निचर खरिद गर्ने

क्षेत्र प्रमुख समस्या समाधानको लागि भएको प्रयास अबको बाटो/समाधान जिम्मेवार निकाय
रेकर्डिङ मा समस्या १.स्वास्थ्यकर्मी हरुलाई अन साईड कोचिंग दीईएको

२.जिल्ला/केन्द्र लाई अनुरोध गरि HMIS/LMIS टुल्स समयमै उपलब्ध गराउने प्रयास गरिएको

स्वास्थ्यकर्मी हरुलाई HMIS/LMIS तालिम र HMIS/LMIS टुल्स समयमै उपलब्ध गराउनुपर्ने
१.स्वास्थ्यकर्मी/जनप्रतिनिधि/समिति लाई महामारी सम्बन्धि तालिम दिन नसकिएको

२.आबस्यक पर्ने औजार/उपकरण नभएको

१.हाल सम्म आईपरेका महामारी हरु लाई विभिन्न निकायहरु संग समन्वय गरि नियन्त्रण गरेको १.CRRT टिम पुनार्गठन गर्नुपर्ने

२.महामारी को अबस्थामा आबस्यक पर्ने औजार/सामगरी हरु खरिद गर्नुपर्ने

क्षेत्र प्रमुख समस्या समाधानको लागि भएको प्रयास अबको बाटो/समाधान जिम्मेवार निकाय
१.स्वास्थ्यकर्मी/जनप्रतिनिधि/समिति लाई महामारी सम्बन्धि तालिम दिन नसकिएको

२.आबस्यक पर्ने औजार/उपकरण नभएको

१.हाल सम्म आईपरेका महामारी हरु लाई विभिन्न निकायहरु संग समन्वय गरि नियन्त्रण गरेको १.CRRT टिम पुनार्गठन गर्नुपर्ने

२.महामारी को अबस्थामा आबस्यक पर्ने औजार/सामगरी हरु खरिद गर्नुपर्ने

१.कर्मचारी/स्वास्थ्यकर्मी हरु आफ्नो जिम्मेवारी बाट पन्छिएका केहि घटना हरु देखिएका

२.अनुगमन/सुपरिबेक्षण पर्याप्त नभएको

१.स्वास्थ्यकर्मी/कर्मचारी हरुलाई मासिक प्रगति समिक्षा/तालिम/गोष्ठी हरुमा कामको जिम्मेवारी बारेमा बोध गराईरहेको

२.विभिन्न समयमा स्वास्थ्य संस्था हरुको अनुगमन गरिएको

१.कर्मचारी हरुलाई आपनो काम प्रति बफादार/जिम्मेवार हुन प्रशिक्षण/निर्देशन दिनुपर्ने

२.नपा ले स्वास्थ्य संस्था र स्वास्थ्य संस्था हरुले आफ्नो मातहतका संस्था हरुको योजना बनाई नियमित अनुगमन/सुपरिबेक्षण गर्नुपर्ने

स्वास्थ्य शाखा प्रमुख ओलीले कयौं चुनौतीकाबीचमा पनि स्वासथय समस्या समाधानको पहल भएको बताए । भौगोेलिकरुपमा बिकट भएका ठाउँहरुका जनतालाइ स्वासथ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकाका तर्फबाट बाटो बनाउने काम भइरहेको ओलीले बताए । बाटो बनिसकेपछि उपचार सेवा थप प्रभावकारी बन्ने उनको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     10:37:23 AM