नेपालगञ्जमा मारवाडी महिलाले यसरी मनाए तीज उत्सव

नेपालगञ्ज मारवाडी महिला मन्चले नेपालगञ्जमा तीज उत्सव कार्यक्रमको आयोजना गरेको छ । शनिवार भब्यतापूर्वक कार्यक्रम मनाइएको हो । राष्ट्रगानबाट शुरु भएको कार्यक्रममा बिभिन्न परम्परागत नृत्य तथा गीत प्रस्तुत भएको थियो । मञ्चकी अध्यक्ष निलम खेतानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मितिः आइतवार, साउन १९, २०७६     5:28:48 PM