आहा, रमाइलो डोल्पा ! जहाँ टे«किङ्ग गर्ने बढे

डोल्पा जिल्लाको जुफाल, दुनैका शुन्दर दृश्यहरु । भौगोलिक विकटतादका बाबजुत पनि डोल्पामा यस्ता दृश्य हेर्न र टे«किङ्ग गर्न जानेको संख्या बढेको छ । पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको पर्यटक सम्बन्धी तथ्यांक अनुसार, तल्लो डोल्पामा सन् २०१७ मा ९ सय २५ जना बिदेशीले टे«किङ्ग गरेका थिए । सन् २०१८ मा उक्त संख्या २४ प्रतिशतले बृद्धि भई १२ सय २२ मा पुगेको थियो । त्यस्तै माथिल्लो डोल्पामा सन् २०१७ मा ४ सय २५ र सन् २०१८ मा ५ सय २५ जनाले टे«किङ्ग गरेका थिए । तस्वीरहरु /नारायण ओली

 

प्रकाशित मितिः सोमवार, साउन २०, २०७६     5:32:40 PM