निक्षेप रकम सहित जाहेरी दिन सहकारी वित्तीय संस्थाका निक्षेपकर्तालाई बाँके प्रहरीको सूचना

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले ठगी प्रकरणमा मुछिएको सहकारी वित्तीय विकास संस्थाका निक्षेपकर्तालाई निक्षेप रकम दावी गर्न आउन सूचना जारी गरेको छ । सहकारीले उपलब्ध गराएको पासबुक लगायतको प्रमाण सहित जाहेरी दरखास्त पेश गर्न आग्रह गरिएको डिएसपी प्रकाश सापकोटाले बताए ।

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     12:19:40 PM