तीज फोटो प्रतियोगिताको बिजेतालाई यज्ञलक्ष्मी अटोको नगद पुरस्कार

नेपालगञ्ज – यज्ञलक्ष्मी अटो डिष्ट्रीव्यूटर नेपालगञ्जले ‘तीज फोटो प्रतियोगिता’को बिजेतालाई पुरस्कार प्रदान गरेको छ । फेसबुक युजरले मन पराएका मध्ये सबैभन्द उत्कृष्ट सुजातासिंह ठकुरी भईन । उनलाई रु ६ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सेकेण्ड रनरअप हुने एकता बुढाथोकीले रु ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरिन ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     4:12:02 PM