नेपालगञ्जका ट्राभल एजेन्टले एयरलाइन्स कम्पनीलाई ध्यानार्कषण गराए, सहकार्यमा जोड

नेपालगञ्ज – ट्राभल एजेन्टलाई विस्तापित गर्न खोजेको भन्दै नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( बाँकेले एयरलाइन्स कम्पनीलाई ध्यानार्कषण गराएका छन् । मंगलवार बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सका नेपालगञ्जस्थित स्टेशन म्यानेजरलाई भेटेर लिखितरुपमा ध्यानार्कषण गराएको अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

बाँके जिल्लामा रहेका चार दर्जन ट्राभल व्यवसायी वर्षौदेखि सेल्स एजेन्टका रुपमा काम गर्दै आएकोमा पछिल्लो समय एयरलाइन्स कम्पनीको एकलकाँटे शैलीका कारण बिस्तापनको जोखिममा रहेको उनीहरुको भनाई छ ।

हेर्नुहोस् लिखित माग यस्ता छन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     7:29:41 PM