डुडुवा गाउँपालिकाले डेगों नियन्त्रण गर्न औषधी छर्ने अभियान सञ्चालन

बांकेको डुडुवा गाउँपालिकाले डेगौं नियन्त्रणका लाई औषधि छर्ने कार्यको शुरूवात गरेको छ । गाउँपलिकाले होलिया,हिरमिनिया, कम्दी ५ र कम्दी ४ मा औषधि छर्ने काम सकिएको जनाएको छ भने बांके ठाउँमा छिटै सक्ने तयारी गरेको छ ।

प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६     8:19:53 PM