होलील्याण्ड स्कुलमा स्वास्थ्य शिविर आयोजना

ममला होम केयरले नेपालगञ्ज, सुर्खेतरोडस्थित होलील्याण्ड उच्च माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । बिद्यालयमा अध्ययन गर्ने बालबालिकाकाका लागि दन्त र आँखा रोग उपचारका लागि शिविरको आयोजना गरिएको प्रिन्सिपल प्रशान्त श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     1:18:52 PM