मानव धर्म सेवा समितिले बृहद रक्तदान गर्ने

नेपालगञ्ज – नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी अन्चल समितिले भोली शुक्रवार बिहान बृहद रक्रदान कार्यक्रम गर्ने भएको छ । रक्तदान जीवनदान आत्मज्ञन अति महत्व सेवा हो भन्ने नारा सहित रक्तदान कार्यक्रम आयोजना गनृ लागिएको अभियानता तेजनारायाण कंडेलले जानकारी दिए ।
बिश्व शान्ती दिवश र सतपाल जी महाराजको जन्मजयन्तीको अवसर पारेर बिहान ९ बजेदेखि ३ बजेसम्म प्रहरी तालिम केन्द्र कारकाँदो पश्चिमस्थित कार्यालयमा रक्तदान हुने कंडेलले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, अशोज २, २०७६     4:55:03 PM