गुरुनानक जयन्तीको शोभायात्राका तस्वीर

५५० औं गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिएको शोभा यात्राका तस्वीरहरु । शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले शोभायात्राको उद्घाटन गरे ।

प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६     2:45:54 PM