व्यावसायिक शिक्षाको बढ्दो सम्भावना

अहिले स्थानीय स्तरमा राम्रो काम र तालिमको अभावमा धेरैजसो अदक्ष कामदारको रुपमा विदेश जाने गर्छन्, जसले गर्दा नेपालीहरूले पाउने पारिश्रमिकको स्तर पनि निकै कम छ । अहिले मुख्यतयाः सैद्धान्तिक शिक्षाका डिग्री लिएर आएका जनशक्तिले फिल्डमा गएर काम गर्न नसक्ने समस्या देखिएको छ । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा …

नेपालगन्ज भन्सारका चुनौती र अवसर

यहाँहरु सबैलाई विदितै छ भन्सार भनेको अन्तर्राष्ट्रिय जगतबाट आफ्नो देशमा प्रवेश गर्ने मानिस र मालबस्तुहरुको नियमन गर्ने कानुनी अधिकार प्राप्त सरकारी निकाय हो । बैधानिक व्यपारको सहजिकरण, राष्ट्रिय स्वार्थको संरक्षण, आन्तरिक व्यापार व्यवसायको संरक्षण, राष्ट्रिय तथा सामाजिक सुरक्षा, वातावरणको संरक्षण, राजस्व संकलन, राजस्व चुहाट नियन्त्र लगायतका धेरै उद्देश्यहरुबाट भन्सार प्रसाशन …

यारी गुमाउँदै ‘खसियारी’

बरिष्ठ पत्रकार जे पाण्डेले लेख्नुभएको यो ‘स्टोरी’नेपाल राष्ट्रिय साप्ताहिकबाट साभार गरिएको हो । कुनै बेलाको ‘खसियारी’ बजार हो, नेपालगन्ज । हिमाली र पहाडी भेगबाट व्यापार गर्न खसहरू झर्थे । उनीहरूसँग मित्रताको गाँठो कसिन्थ्यो यो बजारमा । यारी अर्थात्, निकै गाढा साइनो । भावनात्मक नाता जोड्ने थलो । रैथानेहरू यसलाई खसियारी …

हटारुले जोडेको नेपालगन्ज -सुर्खेतको ब्यापार सम्बन्ध

भर्खरै म अढाई घण्टामा गाडी चढेर सुर्खेतबाट नेपालगन्ज पुगें । तर वर्षौअघि यही बाटो पाँच दिन हिंडिएको थियो । बिगतको कुरा सम्झँदा अनौठो लाग्दै छ । तिथिमिति राम्रोसंग ख्याल त भएन तर बि.स. २०२० तिर पहिलो पटक म नेपालगन्ज आएको थिएँ । सुर्खेत उपत्यकाबाट मेरो बज्यैले बिश्वासिलो मान्छेको साथमा नेपालगन्ज …

भाखा नाघेको ऋण विश्लेषण र व्यवस्थापनका उपायहरू

वित्तिय सहकारीहरुको व्यवसायको मुख्य आधार ऋण लगानी हो । सामान्यतया भाखा नाघेको ऋण भन्नाले आम रुपमा ऋणको जम्मा अवधि सकिएपछिको शुरुको दिनदेखिलाई गणना गर्नुपर्छ भन्ने परम्परागत धारणा रहेको पाईन्छ । भाखा नाघेको ऋणको गणना गर्न वा शुद्ध प्रतिशत मापन गर्नको लागि यो पर्याप्त छैन । वचत ऋण सहकारीको वित्तिय स्वास्थ्य …

अरु प्रदेशमा नगाभिएरै पनि यसरी बन्न सक्छ समृद्ध बाँके : पशुपतिदयाल मिश्र

बाँके : पशुपति दयाल मिश्र नेपालगन्ज राजनीति र उद्योगक्षेत्रका अगुवा व्यक्तित्व हुन । बिभिन्न खालखण्डमा जनप्रतिनिधि समेत भइसकेका उनले नेपालगन्जको राजनीति र आर्थिक विकासलाई नजिकबाट नियालेका छन् । नेपालगन्जमा पछिल्लो समय बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुराहरु सन्चारमाध्यम र सामाजिक सन्जालहरुमा भाईरल भइरहेको छ ।         …

आन्तरिक राजश्व बिभागका महानिर्देशक : कागजी प्रक्रियादेखि पेपरलेस अभियानमा राजश्व प्रशासन

अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि आवश्यक पूंजीको परिचालन गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान गरी योगदान गरी राष्ट्र्लाई समृद्धिको दिशामा अग्रसर गराउने कार्यमा समर्पित हुने अवसरको रुपमा लिनुपर्ने समय आएको छ । राजस्व प्रशासनको दशकांै लामो यात्रामा विभागले धेरै आरोह अवरोधहरु पार गर्दै आएको छ । यो अनवरत यात्रामा व्यवसायिक रुपमा कार्य …

व्यवसायिक सफलतामा सूचना प्रविधि

सूचना प्रविधिको विकाससंगै नेपालमा यसको प्रयोग बढ्दै गएको छ । नयाँ सोंच र प्रविधिको ज्ञान भएका व्यक्तिहरुले व्यवसायमा छोटो समयमा नै सफलता पाएका छन् । प्रविधिको प्रयोगले व्यवसायिक जिवन सहज बनाउँछ । सूचना प्रविधिको प्रयोग गरेर व्यवसाय गर्दा एउटा सानो संोचबाट नै धेरै ठुलो व्यवसाय गर्न सकिन्छ । बिश्वभरी चर्चित …

स्मार्ट सिटी के हो ?

जनतासंग प्रत्यक्ष सरोकार भएका सरकारी काम कारवाहीहरु छिटो, छरितो र पारदर्शी ढंगले सबैले अनुभव गर्न सक्ने गरी सूचना संचार र प्रविधिको माध्यमबाट स्थापित भएको सुव्यवश्थित कार्य प्रणाली भएको व्यवस्थित शहरलाई स्मार्ट सिटी भनिन्छ । डिजिटल क्रान्ति— सूचना प्रविधि यूगको शुरुवात (Digital Revolution – Beginning of Information Era) ईश्वी सम्वत १९४७ …

नेपालगन्ज उपमहानगरपालिकामा सूचना प्रविधिको प्रयोग

आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिविशेषतया सूचना तथा संचार प्रविधिमानिर्भर छ ।  दिनानुदिन विकास हुने प्रविधि र यसको सुमुचित प्रयोगले आज समस्त मानव प्राणीनै उज्यालो र सहजताको महसुस गरेको पाइन्छ, जसमा हरेक पुस्ताकामान्छे विभिन्न माध्यम बाट रमाउदै गरेको स्मरणीय परिपेक्ष हाम्रो सामु रहेको …