खेतबारीमा भेटिन्छन् ५८ वर्षिय ‘राणा साहेब’

नाम : सुमेर शमसेर राणा उमेर : ५८ वर्ष तर कृषिक्षेत्रमा उनको सक्रियता कुनै लक्काजवानको जोश,जाँगर भन्दा कम  देखिन्न । जानकी गाउँपालिका–२ मा ७४ बिगाहमा फैलिएको राधेपुर कार्प हेचरी (माछाको भुरा उत्पादन) फार्म सम्हालेका छन् । सामान्य कृषक जस्तै काम गरिरहेको भेटिने सुमेर राणा खानदानमा जन्मिए । नेपालगन्जमा कहलिएका कैलाश …

असफलतामा नआत्तिने, सफलतामा नमात्तिने राजेश मास्केको उद्यम यात्रा

बाग्मती अञ्चलको ललितपुर जिल्ला ललितपुर नगरमा बि.सं.२०२० सालमा जन्मिनु भएका र शिक्षामा स्नातक तह उतिर्ण गर्नुभएका राजेश मास्के करिब १३ वर्षको उमेरमा बुवा श्री कृष्णनाथ मास्केको हात समाउदै २०३३ सालमा जन्मथलो छोडी कर्मथलो नेपालगंज आईपुग्नु भएको हो । तत्पश्चात उहाँको सम्पूर्ण समय नेपालगंज औद्योगिक क्षेत्रमा वित्यो । त्यहिताका मध्य तथा …

‘खानामा अरु छुटोस्, साग छुट्नु भएन’, कृष्ण प्रसाद श्रेष्ठको ‘फिटनेश’ राज पढ्नुहोस्

‘फिट एण्ड फाईन’ कृष्णप्रसाद श्रेष्ठको सदावहार परिचय हो । उमेरले ५० वसन्त पार गरेपनि कुनै लक्का जवान भन्दा कम देखिन्न् । व्यवसाय होस् चाहे सामाजिक काम श्रेष्ठको दौडधुपमा कुनै कमी छैन । आफ्नो ब्यापार छदैछ । उद्योगी, व्यवसायीको नेता भएकाले त्यसमा पनि हिड्नै पर्यो । उनी छातासंगठन नेपाल उद्योग वाणिज्य …

दिवाकर खनाल : घर फर्किएपछि होटल र लक्ष्मी फिल्म हललाई कम्पलेक्स बनाउँदै

सुविधा सम्पन्न खनाल होटल कम्पलेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । होटल केहीदिनमै शुभारम्भ गरिदैछ । होटलपछि खनालले लक्ष्मी चलचित्र मन्दिर भत्काएर त्यहाँ कम्पलेक्स बनाउने योजना बुनिरहेका छन् । त्यसको डिजाईन तयार भइसकेको  छ । लक्ष्मी चलचित्र मन्दिर सबैभन्दा पुरानो फिल्म हल हो । यो खनालको आफ्नै हो । …

हिम्मतवाला साईक्लिस्ट

नेपालगन्ज : बाँके देखि चिसापानी कर्णाली पुलसम्मको एक सय ३३ किलोमिटर यात्रा पुरा गर्दै ‘सद्भाव.कम टुर दि ठाकुरद्वार २०७५’ शनिबार सकियो । नेपालगन्ज साईक्लिंग क्लवको आयोजनामा पर्यटन प्रर्वधन गर्ने उदेश्यले गरिएको उक्त साईकिल यात्रामा बिभिन्न १५ जिल्लाका ४२ जना साईक्लिस्ट सहभागि थिए । बाँकेदेखि चिसापानीसम्मको साईकल यात्रामा सहभागि हुने साईक्लिस्ट …

‘बिजुलीसंग खेल्ने’ केटीहरु

कमल डाँगी/ नेपालगन्ज : ‘केटीले पनि बिजुली बनाउने काम गर्छन ?’ सुशिला डिसीले सुरुका दिनमा यस्ता थुप्रै प्रश्नको सामना गर्नुप¥यो । कतिले त ‘घर -घरमा गएर काम गर्नुपर्छ होला । अफठ्यारो लाग्दैन’ भन्नसम्म भ्याउँथे रे । बिजुली बनाउने काम गर्दा अचम्मै भए जस्तो गरी घुरेर हेर्नेहरु थुप्रै भेटिन सुशिलाले । …

एक्ली महिला ठेकेदार शोभा डिसी भन्छिन्–‘फारममै सकियोे पैसा तै पनि टेण्डर पर्दैन ’

बाँके :  श्रीमानको निधन भएपछि शोभा डिसी ओलीको काँधमा आफु पालिने मात्र होइन छ सन्तानको भविष्य बनाउने जिम्मेवारी पनि आइलाग्यो । त्यसै त महिलालाई हेर्ने समाजको बेग्लै सोंच अझ त्यसमा एकल महिला । श्रीमानको निधन भएपछिका दिनहरु शोभाका लागि कष्टकर रहे । बिगत सम्झता गहभरी आँशु झर्छ अहिले पनि । …

पशुपतिदयाल मिश्र : उद्यम, राजनीति र समाजसेवामा संधै सक्रिय

बाँके – उद्यम, राजनीति र समाजसेवा समाजका सबै भन्दा ठुला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगन्जका पशुपतिदयाल मिश्र जो उद्यम, राजनीति र समाजसेवामा अब्बल छन् । तीनवटै क्षेत्रमा उनको नाम अगाडी नै आउँछ । हरेक नेताले सम्बृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने …

खाडीको सीप खेर फालेनन् जयसपुरका नासिरले, नेपालगन्जमा भित्रा्ए ‘वालपेपर’

बाँके :  दश वर्ष बिदेशी बिताए, नेपालगन्ज उपमहानगरपालिका –१६ जयसपुरका नासिर अहमद जोलाहले । तीन वर्ष मलेशिया र सात वर्ष कतारमा पसिना चुहाँउदा उनले पैसा मात्र कमाएनन् । घर फर्किदा सीप पनि लिएर आए । धेरै नेपालीहरु खाडीबाट फर्किदा पैसा मात्र लिएर आएका हुन्छन् । सीप सिकाईमा भने जहाँको त्यही …

बैंक हाँक्दै ज्योतीका

नेपालगन्ज :  प्रमाणपत्र तहको पढाई सकेपछि ज्योतीका नेपालगन्जको एफा नामक संस्थामा काम गर्न सुरु गरिन । सामाजिक परिचालकका रुपमा उनलाई जिम्मेवारी दिइएको थियो । उक्त संस्थाले कर्मचारीको तलब एभरेष्ट बैैंकबाट बुझ्ने व्यवस्था मिलाएको थियो । तलब बुझ््न हरेक महिना जसो ज्योतीलाई बैैंक जानु पथ्र्यो । बैंकमा गएर तलब बुझ््ने काम …