नेपालगन्जमा सहकारी बैंकको शाखा खोल्न अध्ययन

बाँके ८ जेठ : नेपालगन्जमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गरिएको छ । उक्त बैंक शाखा कार्यालय कोहलपुरमा सन्चालनमा रहेपनि नेपालगन्जमा भने अझै खुल्न सकेको छैन । सहकारी बैंकको केन्द्रीय सदस्य बिजया धितालले बुधवार नेपालगन्जमा यहाँका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिसंग छलफल गरेकी छन् । छलफलका क्रममा …

लघुवित्तको विना धितो कर्जा : आँट हुनेहरु बन्छन् १० हजारबाटै करोडपति

अपेक्षा ढुंगाना , बैंंकिङ खबर / लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै …

विस्तार हुँदै वित्तीय पहुँच : ७२५ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती

नेपालगन्ज,७ जेठ : ७५३ स्थानीय तहमध्ये २०७६ बैशाखसम्म ७२५ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । अझै पनि केही दुर्गम भेगहरुमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । प्रदेश नं. १ को तीन वटा, प्रदेश नं. २, ३ र ४ को २।२ वटा, ६ को १२ वटा र ७ …

एटीएममा डेविट कार्डको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न …

भार्गव विकास बैंक शाइन रेसुङ्गासंग गाभिने सम्झौता,बैंकको पुँजी २ अर्ब ६७ करोड पुग्दै

बाँके १ जेठ : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर (प्राप्ती)गर्ने भएको छ। नेपालगन्जको भार्गव विकास बैंक र बुटवलमा प्रधान कार्याय रहेको शाइन रेसुङ्गा विकास बैंकबीच मंगलबार  ‘एमओयु’मा हस्ताक्षर भएको छ । मंगलबार रुपन्देहीको मणिग्राममा भार्गव विकास बैंक लिमिटेडका तर्फवाट समितिका अध्यक्ष डम्बर बहादुर थापाले र शाइन रेसुङ्गा …

टेक्नोलोजी पच्छ्याउँदै माइक्रोफाइनान्सहरु

अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अहिले मानिसहरुले जतिसक्दो छिटो र कम खर्चिलो सेवा खोजिरहेका हुन्छन् । मानिसहरुको यस्ता चाहाना पूरा गर्नका लागि प्रविधि नै उपयुक्त माध्यम बन्न सक्छन् । त्यसैले त नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि र प्रभावकारी सफ्टवेयरहरु भित्रिने क्रम जारी छ । …

नयाँ अभिकर्ता प्रशिक्षण सम्पन्न

नेपालगन्ज,२९ बैशाख : महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडले बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा नयाँ अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर शाखाको आयोजनामा सम्पन्न एकदिने उक्त कार्यक्रममा महालक्ष्मी लाईफको बारेमा शाखा प्रमुख बामदेव पोख्रेलले विस्तृत रूपमा प्रशिक्षण गरेका थिए । पोख्रेलले प्रशिक्षणको क्रममा नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ …

पढाइसँगै गर्न सकिने पार्ट टाइम जागीर

कलेज पढ्न शुरू गरेपछि पढाइसँगै विभिन्न शीर्षकमा खर्च बढ्न थाल्छ । यस्तो अवस्थामा हरेक कामका लागि अभिभावकसँग खर्च मागिरहन पनि अप्ठ्यारो लाग्छ । यदि तपाईंको स्थिति पनि यस्तै छ भने खर्च जुटाउन पढाइसँगै पार्ट टाइम जब गर्न सक्नुहुन्छ । यस्तो किसिमको पार्ट टाइम जब छनोट गर्नुहोस्, जसले आफ्नो करीअर अगाडि …

तपाईको गाउँमा बैंक छैन ? लघुवित्तबाट कर्जा लिनुस्, उद्यमी बन्नुस्

लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय …

कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ह्वात्तै बढ्यो

नेपालगन्ज,२८ बैशाख : नेपालगन्जमा प्रधान कार्यालय रहेकोे कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ४५७.२३५ ले धेरै हो । गत वर्ष बैंकले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज …