बेलायती मन्त्री नेपालगन्जमा : दश हजार मेट्रिकटन क्षमताको भण्डारण कक्ष शिलान्यास

बाँके, ८ जेठ : गृहमन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रमद्धारा सन्चालन हुने गरी नेपालगन्ज बिमानस्थलमा प्रदेश ५ स्तरिय फर्वाड लजिस्टिक बेस अर्थात आपत्कालिन सामाग्री भण्डारण कक्षको बुधवार शिलान्यास गरिएको छ । बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री बेनोरेस एलिजाबेथले आपतकालिन खाद्य भण्डारण शिलान्यास गर्नुभएको हो । मे महिनाबाट …

बर्दिया भ्रमण वर्ष २०७६ : निम्तो बाड्दै देश दौडाहामा बर्दियाली

बर्दिया, ८ जेठ : देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा पश्चात बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रर्वद्धन लागि कार र्यालीमा निस्किएका छन् ।  नेपाल भ्रमण बर्ष सन् २०२० र बर्दिया भ्रमण बर्ष २०७६ लाई सफल …

‘समृद्धि बाँके’ का लागि आगामी बजेटमा यस्ता योजना समेट्न ‘अथक’को ध्यानार्कषण

बाँके ३ जेठ : बाँके क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ विकास निर्माणका मुद्दामा चिन्तन, मनन मात्र गर्दैनन् त्यसलाई कार्यान्वयन गर्न सकेसम्म लाग्छन् । प्रत्यक्ष जनताको घरदैलोमा पुगेर विकासका बारे मन्थन गर्नेदेखि सिंहदरवारमा पुगेर प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको ध्यानार्कषण गराउँछन् । त्यसैले उनी ‘एक्टिभ’ सांसदको सूचीमा छन् । आफ्नो …

नेपालगन्ज बिमानस्थलले पायो ‘सुरक्षा प्रमाणपत्र’, अन्र्तराष्ट्रियस्तरको पूर्वाधार बन्दै

नेपालगन्ज, ३० बैशाख : नेपालगन्ज बिमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्यन संस्था  (आईकाओ)को सुरक्षा मापदण्ड अनुसारको बनाउन प्रक्रिया शुरु भएको छ । नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले सोमबार ‘एरोडन सेफ्टी’ प्रमाणपत्र हस्तान्तरण गरेसंगै यहाँको बिमानस्थलको पूर्वाधार अन्र्तराष्ट्रिय सुरक्षा मापदण्डको बन्ने भएको हो । महानिर्देशक गौतमले नागरिक उड्यन प्राधिकरणका प्राधिकरण नेपालगन्ज कार्यालयका …

कोहलपुर आरएमसि प्रालिद्धारा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन

नेपालगन्ज, २८ बैशाख : कोहलपुर नगरपालिका–८ स्थित बाबानगरमा कोहलपुर आरएमसि प्रालिले अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन शुरु गरेको छ । शनिबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरे । व्यापारिक भवन, सडक, पुल लगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने कंक्रिट उत्पादन गरिने छ । दक्ष जनशक्ति र भेनस कम्पनीबाट कंक्रिट उत्पादन …

‘बाँके देशकै प्रमुख आर्थिक हब’

बाँके, २४ बैशाख : प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले राजधानी नबन्दैमा बाँके पछि नपर्ने बताएका छन् । उनले बाँके र रुपन्देही देशकै आर्थिक मेरुदण्डका रुपमा स्थापित हुँदै गएको बताएका छन् । मन्त्री गिरीले यि दुई जिल्ला बिना प्रदेश मात्र नभई समग्र देशले आर्थिक …

हुलाकी सडक वर्षा अघि नै पीच गर्ने तयारी

नेपालगञ्ज, बैशाख २० गते– नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्मााण कार्यले पुनः गती लिएको छ । सम्वाद समूह बाँकेको पहलमा वर्षौदेखिको सडक विवाद साम्य भएपनि निर्माण कार्यले अपेक्षाकृत गती लिन सकिरहेको थिएन तर एक हप्ता यता निमार्ण कार्यले तिव्रता पाएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ५ …

‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ले ५ हजार रुख लगाउने, रोप्ने ठाउँ दिन डा. कर्णको आग्रह

नेपालगन्ज २० बैशाख : ‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ अभियान अन्र्तगत नेपालगन्जमा ५ हजार रुख रोपिने भएको छ । नेपालगन्जलाई हरियाली र सफासुग्घर बनाउने अभियानका सुत्राधार डा. बिनोद कर्णले यसपटको वर्षायाममा ५ हजार रुख रोप्ने योजना बनाएको बताए । रुख लगाउने उपयुक्त मौसम बर्षायाम हो । सोही मौसमलाई लक्षित गरी रुख …

जानकीमा सूचना प्रविधि दिवस मनाइयो

जानकी, १९ वैशाख–बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको छ ।  बिहीवार गाउँपालिकाको सूचना प्रविधि शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले गरेको काम पारदर्शी बनाउन सूचना प्रविधिले ठूलो सहयोग पु¥याएको बताउनुभयो । उहाँले गाउँपालिका अन्तर्गतका प्रत्येक शाखा र वडा कार्यालयले सूचना प्रविधिको …

मर्मतका लागि धनगढी बिमानस्थल बन्द हुने, नेपालगन्जमा एयरलाइन्स कम्पनीले उडान थप्दै

नेपालगन्ज, १९ बैशाख : निर्माण कार्यका लागि वैशाख २२ गतेदेखि धनगढी विमानस्थलमा जहाज उडान ठप्प हुने नेपालगन्ज बिमानस्थलको ब्यस्तता बढ्ने भएको छ । एयरलाइन्स कम्पनीहरुले सूदुरपश्चिम प्रदेशलाई समेत लक्षित गरी नेपालगन्जमा उडान (फ्लाइट फ्रिक्वेन्सी) बढाउँदै छन् । धावन मार्ग कालोपत्रेका लागि विमानस्थल वैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द हुँदैछ …