चिटका पोका खोल्दै मेयर राणाले भने,–‘नेपालगन्जलाई यस्तो बेथितीको अखडा बन्न दिन्नौं’

नेपालगन्ज, १८ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा मंगलबार कक्षा १२ को परिक्षा अनुगमन गर्न निस्किए । उनको टोली थिए, उपमेयर उमा थामामगर, प्रवक्ता प्रमोद रिजाल, वडा अध्यक्षहरु । कार्यक्षेत्र नभएपनि नगरभित्रको ‘अभिभाकत्व’को भूमिका निभाउँदै उक्त अनुगमन टोली परिक्षा केन्द्र अनुगमनमा निस्किएको थियो । परिक्षा केन्द्र कायम …

कक्षा १२ को परिक्षाकेन्द्रमा नेपालगन्ज उपमहानगरको छड्के, बोराभरी चिट बरामद

नेपालगन्ज, १८ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा नेतृत्वको अनुगमन टोलीले कक्षा १२ को परिक्षा सन्चालन भइरहेका सात परिक्षा केन्द्रबाट आज एक बोरा बराबरको चिट बरामद गरेको छ । ती परिक्षा केन्द्रबाट बरामद चिट सार्वजनिक गर्दै मेयर राणाले संस्थागतरुपमा योजनाबद्ध तरिकाले नेपालगन्ज उपमहानगरपालिका भित्रका परिक्षा केन्द्रमा चिट …

अखिल क्रान्तिकारीका पूर्व अध्यक्षले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरे

कोहलपुर १५ बैशाख : अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष नरेन्द्र न्यौपानेले आईतबार कोहलपुर नगरपालिका १ स्थित कृष्ण मावि स्कुलमा भर्ना गरिदिएका छन् । जिल्लाका प्रख्यात गोरखा युनाइटेड स्कुलमा अध्ययनरत छोरी अनिशा न्यौपाने र छोरा रविन्द्र न्यौपानलेलाई क्रमश कक्षा ७ र कक्षा ५ मा भर्ना गरिएको हो । देशभर बिद्यार्थी भर्ना अभियान सन्चालन …

दशकपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको कानुन संकायमा नियमित कक्षा

नेपालगन्ज, १० बैशाख : महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा दशकपछि कानुन संकायको कक्षा नियमित हुन थालेको छ । यो क्याम्पस कुनै बेला कानुन पढ्नेहरुका लागि प्रमुख शैक्षिक केन्द्र बनेको थियो । बिद्यार्थीहरु खचाखच भरिएको र नियमित कक्षा सन्चालन हुने गरेको भएपनि एकदशक भन्दा बढि समयदेखि कक्षा ठप्प जस्तो भयो । संयौ …

कक्षा ८ को परिक्षाफल प्रकाशित : यसरी टुकी सफ्टवेयरबाट घरमै बसेर नतिजा हेर्न सकिन्छ

नेपालगन्ज, ३० चैत ; नेपालगन्ज उपमहानगरपालिकाले टुकी सफ्टवेयरबाट कक्षा ८ को परिक्षाफल प्रकाशित गरेको छ । शुक्रबार उपमहानगरपालिकाको शिक्षा शाखाले परिक्षाफल प्रकाशित गरेको हो । टुकी सफ्वेयरबाट सम्बन्धित बिद्यालयले आफ्नो युजर नेम र पासपोर्ट प्रयोग गरी हेर्न सक्छन् । विद्यार्थीले ३४९४९ मा एसएमएस गरी हेर्न सक्छन् । प्रकाशित परिक्षाफल अनुसार …

बाँकेमा रहेका मन्टेश्वरीहरुको अनुगमन

नेपालगन्ज, २९ चैत : मन्टेश्वरीहरुको छाता संगठन मन्टेश्वरी एशोसिएसन बाँकेले विहीवार जिल्लाभरि छरिएर रहेका मन्टेश्वरीहरुको अनुगमन गरेको छ । नयाँ शैक्षिक सत्र शुरु हुनलाग्दा पहिलो पटक एशोसिएसनले जिल्लाभरिका मन्टेश्वरीहरुको अनुगमन गरेको हो ।अनुगमनका क्रममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र वैजनाथ गाँउपालिकामा सञ्चालित ८ ओटा मन्टेश्वरीहरुको अनुगमन गरेको छ । मन्टेश्वरी …

२३ औं वार्षिकउत्सव मनाउँदै जिभिएन स्कुल

बाँके : नेपालगन्ज चारवाहिनीरोडमा बाँके गाउँमा रहेको ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले आज शनिबार २३ औं वार्षिकत्सव मनाउँदैछ । भब्य कार्यक्रमको आयोजना गरी बिद्यालयले वार्षिकत्सव मनाउने तयारी गरेको प्रिन्सिपल मानबहादुर थापाले जानकारी दिए । सांगीतिक कार्यक्रम, उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण लगायतको कार्यक्रमको तयारी गरिएको छ । जिभिएन स्कुल पछिल्लो समय उत्कृष्ट …

ध्रुमुस सुन्तली अभियानमा जिभिएनका बिद्यार्थीको साथ

बाँके ; गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट मैदान सहयोगार्थ ध्रुमुस,सुन्तलीले शुरु गरेको अभियानमा नेपालगन्जस्थित जिभिएन कलेज साथ दिएको छ । उक्त कलेजमा अध्ययनरत बिद्यार्थीले कलेजदेखि शुरु गरेको सहयोग संकलन कार्यक्रम बिपिचोकसम्म पुगेको थियो । देश निर्माण अभियान आफुहरुले साथ दिएको बिद्यार्थीहरुले बताए ।

बाँकेका पुस्तक व्यवसायीले भने,–‘अंकित मूल्यमा पुस्तक बेच्दा मर्का पार्दैनौ’

बाँके :  नयाँ शैक्षित्र सत्रमा पाठ्यपुस्तकको बितरण व्यवस्थित बनाउन र अस्वस्थ्य प्रतिस्पर्धा हटाउन बाँकेका पुस्तक तथा स्टेशनरी व्यवसायीहरु सहमत भएका छन् । शनिबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जिल्ला भेला आयोजना गरी यि बिषयमा बृहद छलफल गरेको छ । जिल्ला भेलामा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक बितरण कार्यलाई सरल र …

भेरी प्राविधिक शिक्षालयले रजत जयन्ती मनायो

नेपालगन्ज : नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयले रजत जयन्ति मनाएको छ । स्थापना भएको २५ बर्ष पुगेको उपलक्ष्यामा आज शिक्षालयमै एक कार्यक्रम गरी रजत जयन्ति समारोह गरिएको छ । रजत जयन्ति समारोहका प्रमुख अतिथि एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले शिक्षालयले धेरैलाई सीप सिकाएर आयआर्जनका लागि आत्मनिर्भर बनाएको भन्दै प्रशंसा …