आहा ! गाभरमा चराको चिरबिर

बाँके राष्ट्रिय निकुञ्जमा रहेका चराहरु । पर्यटकका लागि आर्कषक मानिन्छन् । यहाँ आउने पर्यटकलाई चराहरुले लोभ्याउँछन् । यहाँ संकटन्मुख चराहरु छन् । यहाँ दैनिक नयाँ नयाँ चराहरु अन्यत्र बसाईसराई गरेर आउने गर्दछन् । तस्वीर : कृष्ण चौधरी

नयाँ वर्षको स्वागतमा सजियो नेपालगन्ज

नेपालगन्ज,३० चैत ; नयाँ वर्ष २०७६ को स्वागतमा नेपालगन्ज सजिएको छ । घर, सडकदेखि होटलसम्ममा नयाँ वर्ष उत्सवको तयारी सकियो । कतै साथीभाईको जमघट त कतै सांगीतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिदैछ ।

नयाँ वर्षको स्वागतमा भोली नेपालगन्जमा गुन्जिने छ ‘मन मगन’ र ‘ओ अमिरा…’

नेपालगन्ज,२९ चैत : न्यू इयर ईभ मनाउन चर्चित गायक दिपक बज्राचार्य भोली शनिबार नेपालगन्ज आउँदै छन् । होटल सिद्धार्थले आयोजना गर्न लागेको बिशेष सांगीतिक कार्यक्रममा गायक बज्राचार्य आउन लागेका हुन । हरेक पुस्तालाई नचाउने गीत गाएका बज्राचार्य २० वर्षपछि नेपालगन्जमा आयोजना हुने भब्य सांगीतिक कार्यक्रम सहभागि हुँदै छन् । २०७५ …

‘न्यू एयर इभ’ को तयारीमा जुटे नेपालगन्जका होटलहरु

नेपालगन्ज, २५ चैत : यहाँका होटलहरु नयाँ वर्ष २०७६ को स्वागत जुटेका छन् । तारेदेखि मध्यमस्तरका होटलले आ–आफ्नै तरिकाले नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने गर्छन् ।  नयाँ वर्ष जस्ता बिशेष अवसरहरु मनोरन्जन गर्न मात्र सीमित नभई ब्यापार बढाउने माध्यम समेत बन्ने गरेका छन् । राष्ट्रिय र स्थानीय कलाकार सहितको बिशेष …

दिपक बज्राचार्यले भने,-‘राबडीका बारे सुनेको छु,यसपटक खाने हो’ (हेर्नुहोस् भिडियो)

दिपक बज्राचार्य गायक नयाँ वर्ष २०७६ लाई स्वागत गर्न नेपालगन्ज आउँदै छौं । सिद्धार्थ होटलले यहि चैत ३० गते आयोजना गर्न लागेको न्यू एयर ईभ पार्टीमा हाम्रो पुरै टिम बाजा,गाजा सहित सहभागि  हुन्छ । धेरै वर्षको अन्तराल पछि नेपालगन्ज आउन लागेकोमा हामी असाध्यै खुःसी छौं । त्यहाँ आउन पाउँदा यहाँहरु …

जिभिएनले मनायो २३ औं वार्षिकत्सव

बाँके : नेपालगन्ज चारवाहिनीरोडमा बाँके गाउँमा रहेको ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले आज शनिबार २३ औं वार्षिकत्सव मनाएको छ । भब्य कार्यक्रमको आयोजना गरी बिद्यालयले वार्षिकत्सव मनाएको हो । सांगीतिक कार्यक्रम, उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण लगायतको कार्यक्रम गरिएको थियो । जिल्ला शिक्षा समन्वय अधिकारी गोरख बहादुर थापाको प्रमुख आतिथ्यता र अध्यक्ष …

२० वर्षपछि नेपालगन्जमा गुन्जिने छन् दिपक बज्राचार्य

‘कल्ले देला धन मलाई, कल्ले देला मन….. कल्ले देला घनचक्करलाई माया र जतन….. हे आफै,आफै , आफै मन मगन मत आफै मन मगन……. नेपालगन्ज,२२ चैत : २०७५ सालमा यो गीत सबैभन्दा हिट भयो । नेपाली, हिन्दी लगायत बिभिन्न भाषामा समेत आइसकेको ‘मन मगन’ले लाखौं संगीतप्रेमीको ‘मन मगन’ गराएको छ । …

सिद्धार्थ होटलको ‘न्यू इयर इभ’मा ‘मनमगन’का चर्चित गायक दिपक बज्राचार्य आउँदै

नेपालगन्ज : नेपाली नयाँ बर्ष २०७६ लाई भब्य र उल्लासमय वातावरणमा मनाउनका लागि सिद्दार्थ होटेल नेपालगन्जले न्यु इयर इभ पार्टी २०७६ आयोजना गर्ने भएको छ । सिद्दार्थ होटेल स्थापना भएको एक दशक पुरा भएको अबसर समेत पारेर यही चैत ३० गते साँझ आयोजना हुन लागेकोे न्यु इयर इभ पार्टी २०७६ …

सुगाको प्रेम लिला !

सुगा जोडीको प्रेम लिला ! हो, मान्छे मात्र होइन चराचुरुङ्गीको पनि प्रेम सम्बन्ध हुन्छ । एकअर्का प्रति प्रेमभाव प्रकट गर्ने शैली गज्जवको देख्न पाईन्छ । वाईल्डलाईफ टुरिजममा फोटोग्राफी गर्न रुची राख्ने नेपालगन्जका इन्द्रजीत परियारले बर्दिया राष्ट्रिय निकुञ्जभित्र एउटा रुखमा सुगाको जोडीले एकअर्का प्रति प्रेम दर्शाएको देखे । झण्डै सय मिटर …

मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदै

नेपालगञ्ज । द हिडन ट्रेजरले प्रत्येक बर्ष आयोजना गर्ने मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदैछ । नेपालगञ्ज अडिसन नेपालगञ्जको कारकाँदोस्थित होटल किचेन हटमा भोलि विहान ११ बजेदेखि हुन लागेको हो । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले काठमाण्डौ बाहिरबाट पनि मिस नेपालमा सहभागिता सुनिश्चतताका लागि नेपालगञ्ज लगायत मोफसलका …