नेपालगन्ज उपमहानगर : कार्यालयमै सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच

बाँके ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निःशुल्क स्वास्थ्य परिक्षण गर्न ‘स्वास्थ्य सहायता कक्ष’ सन्चालनमा ल्याएको छ । आगन्तुक कक्षमा स्टाफ नर्सले सेवाग्राहीको स्वास्थ्य परिक्षण गर्दै आउनुभएको छ । कार्यालयमा कामले आउने सेवाग्राहीले चाहेमा स्वास्थ्य सहायता कक्षमा गएर प्रारम्भीक स्वास्थ्य परिक्षण गर्न सक्छन् । निःशुल्करुपमा ब्लड …

महायज्ञ लगाएर खोलेको क्यान्सर अस्पतालका कर्मचारीलाई सरकारले तलव दिन सकेन

  नेपालगन्ज, ३ जेठ : महायज्ञ लगाएर निर्माण शुरु गरेको बाँकेको खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल सन्चालनको वर्षदिनमै चिकित्सकदेखि अन्य कर्मचारीले तलव नपाएर आन्दोलनको घोषणा गर्नुपरेको छ । अस्पतालमा कार्यरत कर्मचारीले चार महिनादेखि तलव र नियुक्तिपत्र समेत नपाएपछि सेवा बन्द गर्नेसम्मको आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले एक विज्ञप्ती …

अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशमा बिभिन्न कार्यक्रम आयोजना

बाँके : अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा आईतबार बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नर्सिङ्ग संघ बाँकेको आयोजनामा नेपालगन्जमा प्रभातफेरी, रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बिहान नेपालगन्जमा प्रभातफेरी गरेपछि रक्तदान समेत भएको थियो । त्यसपछि भेरी प्राविधिक शिक्षालयमा भब्य अन्तरक्रिया र सांगितिक कार्यक्रम गरिएको थियो । संघकी …

भवानीयापुरमा औषधी उद्योग बन्दै, उत्पादन २०७७ भित्र

नेपालगन्ज, २८ बैशाख : ‘आईडियल फर्मास्यिुटिकल्स कम्पनी प्रालि’ले नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा झण्डै रु ४० करोडको लगानीमा पूर्वाधार निर्माणको काम शुरु गरेको छ । आगामी एकवर्ष भित्र औषधी उत्पादन गरेर बजारमा ल्याउने गरी अहिले पूर्वाधार निर्माणको काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डा दिनेश कुमार चौधरीले जानकारी दिनुभएको छ । ‘स्वास्थ्यक्षेत्रमा आवद्ध …

बिन्दु कुँवरले क्यान्सर बिरुद्ध गरेको संघर्ष सुनाउँदा हलमा सन्नाटा छायो

नेपालगन्ज २२ बैशाख : क्यान्सर रोगबाट पीडित महिला विकास निरिक्षक बिन्दु कुवँरलाई उपचार सहयोगार्थ ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गरिएको छ । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले संकलन गरेको सो रकमको चेक आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा कुवँरलाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रमका …

स्वास्थ्यकर्मीले मन्त्री पण्डितलाई भने,–‘जबरजस्ती समायोजन गरे आन्दोलन हुन्छ’

नेपालगन्ज, १२ बैशाख : बाँकेका स्वास्थ्यकर्मीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटेर समायोजनमा भएका त्रुटी सच्याउन माग गरेका छन् । हुम्लामा आयोजित एक कार्यक्रममा भाग लिएर नेपालगन्ज आएको मौका पारेर सामान्य प्रशासन मन्त्री पण्डित समक्ष यहाँका स्वास्थ्यकर्मीहरुले समायोजनका क्रममा परेको मर्का सुनाए । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकमी संघ जस्ता …

नेपालगन्जमा सिस्नो !

नेपालगन्ज,४ बैशाख : पहाडी र हिमालीक्षेत्रमा पाईने बहुउपयोगी बनस्पती सिस्नु चर्को गर्मी हुने नेपालगन्जमा पनि उम्रिन्छ भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर नेपालगन्ज गणेशपुरका खम्बप्रसाद पुनले आफ्नो घरमा एकवर्षदेखि सिस्नु लगाएका छन् । त्यही सिस्नुको अचार र ढिडोसंगै खाने गरेका छन् । पत्रकार समेत रहेका पुनले ओसिलो ठाउँमा …

प्रधानमन्त्रीले भने,–‘हजुर आमा औषधी नखाएर सय वर्ष बाँच्नुभयो, नाती औषधी बोकेर हिड्नुपरेको छ’

नेपालगन्ज, ३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्यकर खानेकुराका कारण नेपालीहरुको स्वास्थ्य स्थिती दिनप्रतिदिन बिग्रिदै गएको भन्दै चिन्ता प्रकट गरेका छन् । मंगलबार नेपालगन्जमा सोल्टी वेष्टेण्ड प्रीमियरको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो पुस्ताले ‘आर्गनिक’ भन्दा बिषादीयुक्त खानेकुरा खाइरहेको बताए । ‘एकातिर गरिबीले गर्दा पोशनयुक्त खानेकुरा पाईएको छैन । …

२०७५ : प्रदेश ५ का लागि ‘खेल वर्ष’ सावित, केन्द्रमा बाँके

नेपालगन्ज,१ बैशाख : राष्ट्रपति बिद्यादेवी भण्डारीले भब्य समारोहकाबीच नेपालगन्ज रंगशालामा अबको तीन दिनपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समुद्घाटन गर्नुहुनेछ । बैशाख ५ गते हुने समुद्घाटन समारोहलाई सम्झनलायक बनाउन आयोजक युद्धस्तरमा जुटेको छ । ‘राष्ट्रगानको संयौ फुलका थुङ्गा हामी एउटै माला नेपाली ’ भन्ने भावको झझल्को दिने गरी झाँकी तयार पारिदैछ …

आठौं राष्ट्रिय खेलकुदमा स्वास्थ्यकर्मी ‘स्ट्याण्डबाई’ , आपतकालीन कक्ष ‘रिजर्व’

नेपालगन्ज, २९ चैत : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ ।  उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै …