नेपालगञ्ज सर्दै कैलालीका उद्योग

नेपालगञ्ज ३० भदौ – पर्याप्त जग्गा र उद्योगमैत्री नीति नहुँदा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट ठुला उद्योग पलायन हुँदै छन् । त्यहाँका उद्योग नेपालगञ्ज सर्न थालेको नेपचुाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल बताउँछन् । सुदूरपश्चिममा उद्योगीमैत्री वातावारण बनाउन राज्यले ध्यान नदिएको हमालको बुझाई छ । लम्कीचुहामा सञ्चालनमा रहेको …

तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

नेपालगञ्ज २८ भदौ – पछिल्लो तीन वर्षयता बाँके जिल्लामा डेढ दर्जन ठुला उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा आठ अर्व लगानी भित्रिएको छ । देशमा राजनीतिक स्थीरतासंगै बाँकेमा उद्योग खोल्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७३र ७४ मा सातवटा उद्योग थपिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी …

नेपालगञ्जले पाउँदै छ नयाँ ‘लक्जरी मल्टिप्लेक्स हल’, ‘टार्गेट’ नेपाली र भारतीय दर्शक

नेपालगञ्ज २५ भदौ -वेष्र्टन आईएनसी प्रालिले नेपालगञ्जमा निर्माण गरिरहेको ‘लक्जरी मल्टिप्लेक्स हल’ ‘सेनी रोयल’ मंसिरबाट सञ्चालन आउने भएको छ । आदर्शननगर चोकमा रहेको स्नेह होटलको छेउमा उक्त हलको पूर्वाधार धमाधम बन्दै छ । आगामी मंसिर महिना भित्र हल शुभारम्भ गर्ने गरी काम भइरहेको सञ्चालक डा. राहुल थापाले जानकारी दिनुभयो । …

पूर्वाधार सम्मेलन : प्रदेश ५, कर्णाली र सुप प्रदेशका यस्ता परियोजना प्रस्तुत गरिदै

नेपालगञ्ज – नेपाल उद्योग परिसंघले आज बुधबारदेखि काठमाण्डौंमा पूर्वाधार सम्मेलन आयोजना गर्दैछ । प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना सम्मेलनमा प्रस्तुत  (शोकेस) गर्ने भएको छ । प्रदेश ५ का ५ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्ब बराबरको प्रदेश इनोभेसन सेन्टर रूपन्देही, ९६ अर्ब बराबरको नौमुरे बहुउद्देश्यीय आयोजना, …

दाङको पर्यटन उद्योगमा २ अर्ब लगानी

उदय बीसी दाङ । दाङको पर्यटन उद्योगमा झन्डै रू. २ अर्बको लगानी भएको छ । पर्यटन उद्योगका रूपमा रहेका जिल्लाका ठूला तथा साना होटल तथा रेस्टुराँमा रू. १ अर्ब ९१ करोड ९५ लाख ३९ हजार ५०० लगानी भएको हो । घरेलु तथा साना उद्योग कार्यालयमा मात्रै दर्ता भएका ८३६ ओटा …

राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज

कमल डाँगी नेपालगञ्ज २२ भदौ – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार गरेको ‘नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना’ मा पश्चिमको ‘ट्रान्जिट’का रुपमा चिनिने नेपालगञ्जलाई प्राथमिकतामा परेको छैन । पर्यटन क्षेत्रको भविष्य देखेर बाँकेमा होटल लगायत अन्य व्यवसायीले ठुलो रकम लगानी गरिरहेका बेला त्यसलाई प्रोत्साहन गर्ने भन्दा धरासायी बनाउने गरी …

निर्माण नहुँदै नौवस्ता औद्योगिकक्षेत्रको जग्गा खुम्चियो, सट्टाभर्ना गर्न सरकारलाई सिफारिस

नेपालगञ्ज १६ भदौ – निर्माणको काम शुरु नहुँदै बाँकेको बैजनाथ गाउँपालिका–५ नौवस्तामा प्रस्ताव गरिएको ‘नौवस्ता औद्यौगिक क्षेत्र’ खुम्चिएको छ । सरकारले ५ सय २५ बिघामा औद्योगिकक्षेत्र बनाउने घोषणा गरेपनि औद्योगिकक्षेत्र व्यवस्थापन लिमिटेडको नाममा २०७३ सालमा ३ सय ३८ बिघा जग्गा दर्ता गराएको थियो । तर सोही जग्गा मध्येबाट पनि ६१ …

नौवस्ता औद्योगिक क्षेत्रको ३१ बिघा जग्गा बस्ती व्यवस्थापनलाई दिने, काममा अवरोध नगर्ने सहमति

नेपालगञ्ज १५ भदौ – बाँकेको बैजनाथ गाउँपालिका–५ नौवस्तामा प्रस्ताव गरिएको ‘नौवस्ता औद्यौगिक क्षेत्र’को ३१ बिघा जग्गा त्यहाँ वर्षौदेखि बस्दै आएका सर्वसाधारणलाई छाड्ने सहमति भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज आईतवार बसेको सरोकारवाला पक्षको बैठकले बस्ती व्यवस्थापन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको ३१ बिगा …

नेपालगञ्जमा तयार हुँदै भाटभटेनी

नेपालमा ख्याती कमाएको सुपरमार्केट ‘भाटभटेनी’को नयाँ ‘आउटलेट’ नेपालगञ्ज–१८ १८ भुजइृगाउँमा निर्माण हुँदै । अण्डरग्राउण्ड पार्किङ्गसहित पाँचतलाको उक्त भवन आगामी फाल्गुण महिनासम्म सक्ने योजना रहेको छ । भटभटेनीका तर्फबाट नेपालगञ्ज आउटलेटका बारेमा कुनै औपचारिक जानकारी नदिए पनि उसको वेयभसाईडमा ‘अपकमिङ्ग आउटलेट’ को सूचीमा भने राखिएको छ । बुटवलसम्म शाखा बिस्तार गरेको …

बाँकेबाट भारतमा हुने रोजीनको निर्यात रु २५ करोडले घट्यो

कमल डाँगी नेपालगञ्ज – बाँकेबाट भारतमा हुने रोजीनको निर्यात घटेको छ । यहाँ रहेका उद्योगले वार्षिक रु ७५ करोडसम्मको रोजीन भारतमा निर्यात गर्दै आएका थिए । तर दुई वर्षयता घटेर रु ५० करोडमा झरेको छ । विक्री मूल्य घटेको र लागत मूल्य बढेको कारण ठुलो बजार हिस्सा गुमाउनुपरेको खनाल रोजीन …