रामलिला मैदानमा जेठ २५ गते के गर्दैछन्, सुरजराज मल्ल ?

बाँके ८ जेठ  : न कुनै पार्टी न कुनै संस्था । एक्लो मान्छे । तर सोंच भने देश परिवर्तन गर्ने छ । हो, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ बस्ने युवा सुरजराज मल्ल एक्लै देश परिवर्तन गर्न भन्दै शहरदेखि गाउँसम्म अभियान चलाइरहेका छन् । जिल्लाको अतिबिकट राप्तीपारीका प्रत्येक घरमा पुगेर समाज …

लघुवित्तको विना धितो कर्जा : आँट हुनेहरु बन्छन् १० हजारबाटै करोडपति

अपेक्षा ढुंगाना , बैंंकिङ खबर / लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै …

गार्मेन्ट उद्योग सञ्चालनको तयारी

बारबर्दिया (बर्दिया) ७ जेठ : केही दिन पहिलेसम्म रोजगारी नहुँदा घरमै बसेर यताउता गरी समय विताउने बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका थारु समुदायका युवतीहरुले ब्याग बनाउने तालिम पाएपछि सामुहिक गार्मेन्ट उद्योग सञ्चालनको तयारीमा जुटेका छन् । बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत प्लान इन्टरनेशनलको सहयोग र बारबर्दिया नगरपालिकाको समन्वयमा राईजिंग आईडल्स …

कालीकोटको दुर्गम गाउँमा सिपमुलक तालिम सिकाउँदै बुलगारी परियोजना

कालीकोट ७ जेठ : ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपाल कालीकोट र नरहरिनाथ गाउँपालिका विच युवा ससक्तिकरण बुलगारी परियोजनाले नरहरिनाथ गाउँपालिकामा समन्वयत्मक बैठक सम्पन्न भएको छ । शिक्षा र जिवीकोपार्जन क्षेत्रमा गर्ने क्रियाकलापका विषयमा समन्वयात्मक बैठक बसेको हो । नहररिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकको …

‘आर्ट अफ लिभिङ्ग’ले पोखरामा गर्ने ‘यूथ इन एक्सन’ मा बाँकेको पनि प्रतिनिधित्व हुने

नेपालगन्ज, ६ जेठ : बिश्वभर अध्यात्म मार्फत स्वयंसेवा गर्दै आएको ‘आर्ट अफ लिभिङ्ग’ले पोखरामा जेठ १६ गतेदेखि १८ गतेसम्म ‘यूथ इन एक्सन’ कार्यक्रम पोखरामा सन्चालन गर्ने भएको छ । युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न आयोजना हुन लागेको उक्त कार्यक्रममा देशभरका एक हजार युवा सहभागि हुँदै छन् । उक्त कार्यक्रमका बिषयमा ‘आर्ट …

वाटरपार्क आयोजना : दशक बित्दा पनि अस्थायी लालपुर्जा बिहिन जग्गा धनी

नेपालगन्ज, ५ जेठ : वाटरपार्क जग्गा एकिकरण आयोजनाका लागि जग्गा अधिग्हण भएको दश वर्षबित्दा समेत अस्थायी लालपुर्जा दिइएको छैन । लालपुर्जा नदिदा उद्योगी, व्यवसायीदेखि सर्बसाधारणसम्मका जग्गा धनीलाई समस्या भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ । हेर्नुहोस् बिज्ञप्ती श्रीमान् प्रमुख ज्यू नगर विकास समिति नेपालगन्ज, बाँके …

दिल्लीदेखि रारासम्मको टुर प्याकेज शुरु

नेपालगन्ज,४ बैशाख : कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले भारतको नयाँदिल्लीस्थित ट्राभल ऐजेन्सीसँग सहकार्य गरेर दिल्लीदेखि रारासम्मको टुर प्याकेज शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाले शनिबार कोहलपुरमा दिल्लीबाट आएका पर्यटकलाई स्वागत गर्दै टुर प्याकेजको औपचारिक उद्घाटन गरे । दिल्लीबाट सुरु भएको उक्त टुर प्याकेज …

बुद्धजयन्तीमा नेपालगन्जमा भब्य झाँकी प्रदर्शन

२५६३ औं बुद्धजयन्ती नेपालगन्जमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहान बिशाल झाँकी निकालिएको छ भने बौद्ध गुम्बामा बिभिन्न कार्यक्रम गरिएको छ । तस्वीर : बिबेक श्रेष्ठ

लगानीकर्तालाई एउटै घरबाट सबै सेवा दिने एकल बिन्दु केन्द्र सञ्चालनमा

काठमाडौं। सरकारले एकल बिन्दु सेवा केन्द्र सन्चालनमा ल्याएको छ। उद्योग मन्त्री मातृकाप्रसाद यादवले बुधबार सेवा केन्द्रको उद्घाटन गरेका छ्न्। २५ वर्षपछि सञ्चालमा आएको सेवा केन्द्रबाट उद्योग दर्ता सम्बन्धी एकै स्थानबाट प्रदान हुने छ। निर्देशिका बनाएपछि सञ्चालनमा ल्याइएको सेवा केन्द्रमा ४१ जना कर्मचारी रहने व्यवस्था छ। हाल उद्योग दर्ता गर्दा छरिएर …

नेपाली सिमेन्ट उद्योगीले तीन महिनादेखि भारतमा क्लिकंर अर्डर गर्न छाडे

काठमाडौं। नेपाली सिमेन्ट उद्योगीले तीन महिनादेखि भारतमा क्लिकंर अर्डर गर्न छाडेका छन्। भारतमा भन्दा नेपालमै क्लिकंरको मूल्य सस्तो भएपछि उद्योगीले अर्डर गर्न छाडेका हुन्। नेपाल सिमेन्ट उत्पादक संघका अनुसार, पुसदेखि नेपाली उद्योगले भारतमा क्लिकंर अर्डरनै गरेका छैनन्। ‘सिमेन्ट उद्योगलाई चाहिने क्लिकंर स्वदेशको उत्पादनलेनै धान्न थालेको छ’ संघका अध्यक्ष ध्रुब थापाले …