‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

नेपालगञ्ज – राँझा बिमानस्थल नजिक रहेको ‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालनमा आएको छ । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम सकिए पछि असोज ३ गतेदेखि पूर्णरुपमा सञ्चालक गरिएको सञ्चालक सिताराम यादवले बताए । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी …

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी

टीकापुर-टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट रामबहादुर भण्डारी नेतृत्वको प्यानल विजयी भएको छ। वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी भएका छन् भने एकजना सदस्य बाहेक अन्य सबै पदमा उनको प्यानल नै विजयी भएको छ। प्रतिद्धन्द्धीलाई दुई सय २१ मतले पराजीत गर्दै अध्यक्षमा भण्डारी पाँच सय ४१ मत …

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल विभुषित

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ७ जना उद्योगी व्यवसायीलाइ मानपदवी, अलंकार र पदकद्धार विभुषित गरेको छ । विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन । अध्यक्ष राणा र उपाध्यक्ष ढकाल कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभुषित भएका छन । …

कोहलपुर बसपार्क शुक्रबारदेखि संचालनमा

कोहलपुर- कोहलपुरमा निर्माण गरीएको बसपार्क शुक्रबारदेखि संचालनमा आएको छ । संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले बसपार्कको उद्घाटन गरेका हुन । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि बसपार्क संचालनमा आउन सकेको थिएन । बसपार्कभित्र रहेका अब्यवस्थित टहरा हटाउने विषयमा विवाद सृजना भएपछि बसपार्क निर्माण कार्यले पूर्णता पाउन नसकेको …

सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः ध्रुबराज थापा

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा  ध्रुबराज थापा पुनः निर्वाचित भएका छन । संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल, महासचिवमा जयन्द्र चुडाल निर्विरोध निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा विकास दुगड, राजेन्द्र भट्टराई, राजनकुमार झा, केशवप्रसाद उप्रेती र सुरेन्द्र गोयल निर्विरोध चयन भएको संघले जानकारी दिएको छ ।

संविधान दिवसका अवसरमा साइकल दौड

नेपालगन्ज / नेपालगन्ज मा साइकल अभियानमा कृयाशिल नेपालगन्ज साइक्लिङ्ग क्लबले संविधान दिवस को अवसरमा साइकल दौड प्रतियोगिता को आयोजना गर्न लागेको क्लबका सचिव गगनसिह थापाले जानकारी दिनुभयो । देशभर संविधान दिवस भब्य रूपमा मनाउन सरकारले समेत अपिल गरिरहेको सन्दर्भमा आयोजना गर्न लागिएको यश प्रतियोगिता रास्ट्रीय उत्सव सङ्गै साइकल अभियान लाई …

उद्योगका लागि जग्गा राखेर प्रयोग नगरेको भए सरकारले खोस्ने

काठमाडौं। भुमी सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ। राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन्। यसअघि प्रतिनिधिसभा …

नेपाल बैंकले ५६२ जना कर्मचारी माग्यो, अनुभव नभएकाले पनि आवदेन दिन पाउने

काठमाडौं। नेपाल बैंकले विभिन्न पदमा ५६३ जना कर्मचारी माग गरेको छ। बैंकले छैठौ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको हो। त्यस्तै यसै पदका लागि १० जना चार्टर्ड एकाउन्टेन्टका लागि विज्ञापन खुला गरेको छ। केन्द्रिय स्तरको कार्यालयका लागि सूचना प्रविधि शाखामा सहायक माग गरेको छ। छैठौ तहका …

ओलम्पिक अध्यक्षमा जीवनराम,, कोषाध्यक्षमा रतन टण्डन बिजयी ( हेर्नुहोस् कार्यसमिति)

काठमाडौं  – जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुन: निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै जीवनराम अध्यक्ष बनेका हुन् । जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत मात्र ल्याए । उपाध्यक्षमा ज्योति राणा (२६), तेज गुरुङ (२०), चतुरानन्द राज वैध (२२), सुनिलकुमार श्रेष्ठ …

आगलागी पीडितलाई सुर्खेत उद्योग वाणिज्य संघको राहात

सुर्खेत- गत भदौं २१ गते अचानक आगलागी भइ धनमानलको क्षति भोगेका गुर्भाकोट नगरपालिका ८ मेहेलकुनास्थित एक उद्यमीलाई सुर्खेत उद्योग वाणिज्य संघले राहात रकम प्रदान गरेको छ । मामाभाञ्जा कृषि उपज संकलन तथा विक्री केन्द्रका प्रोपराईटर भिउँदे वलीलाई संघका तर्फबाट आर्थिक सहयो नगद रू३५ हजार रूपैयाँ प्रदान गरिएका हो । संघका …