फोहोरबाट मोहर : फालेका प्लाष्टिक प्रशोधनबाट नेपालगञ्जमै बन्छ पाइप

नेपालगञ्ज/ तपाई हामीले फोहोर  फालेको प्लाष्टिकजन्य सामाग्रीबाट बाँकेका प्लाष्टिक उद्योगले पाईप बनाउने गरेका छन् । यहाँ रहेका चारवटा प्लाष्टिक उद्योगका लागि कच्चा पदार्थ भनेकै स्थानीयस्तरमा फालिएका प्लाष्टिकका सामाग्री हुन । फोहोरबाट मोहर बनाउने चर्चा भर्खरै शुरु भएपनि प्लाष्टिक उद्योगले भने बर्षौदेखि यही काम गर्दै आएका छन् । ‘बाँकेमा जति पनि …

पश्चिम सर्दै ठुला उद्योग

 बिरगन्जमा नारायणी सिमेन्ट उद्योग सन्चालन गर्दै आएको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चारवर्ष अघि बागेश्वरी सिमेन्ट उद्योग सन्चालनमा ल्यायो । देशकै प्रतिष्ठित औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योग मार्फत पश्चिम नेपालमा प्रवेश गरेको हो ।  भैरहवामा छड उत्पादन उद्योग चलाइरहेको अम्बे समूहले त्यहाँको प्लान्ट भन्दा पनि ठुलो क्षमताको …

नयाँ प्रविधि नहुँदा घरेलु उद्योगले उत्पादन बढाउन सकेनन्

सुर्खेत – घरेलु उद्योगलाई नयाँ प्रविधिमैत्री बनाउन जोड दिईएको छ । समयसापेक्ष नयाँ प्रविधि र सीपको विकास नहुँदा घरेलु उद्योग फस्टाउन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको …

बैजनाथ गापको सभा : नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढाउन जोड

बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकाले नौवस्ता औद्योगिक क्षेत्र शिघ्र संचालनका लागी प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने निर्णय गरेको छ । आ.वका लागि निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले औद्योगिक क्षेत्र भित्रको घरघुरीको सकेसम्म त्यहि स्थानमा उचित व्यवस्थापन गर्नको लागि पहल गरिने कुरालाई जोड दिएको छ । नौवस्ता, पुर्वाधार र …

होटलले दिन्छन् स्थानीयलाई रोजगारी, उद्योगमा कहिले हुने ?

नेपालगन्ज ३ जेठ : बाँकेमा ठुला उद्योग खुल्नेक्रम बढेपनि स्थानीयले रोजगारी भने पाउन सकेका छैन । अधिकांस उद्योगमा भारतीय कामदार कार्यरत छन् । तर यता होटलक्षेत्रमा भने स्थानीय भरिभराउ छन् । लगभग सबै होटलमा स्थानीयले काम पाउँदा हर्षित छन् । उद्योग बिभागका अनुसार २०४६ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग …

बैशाखसम्म बाँकेमा ८ सय ३० उद्योग दर्ता

नेपालगन्ज ३० जेठ : बाँके जिल्लामा घरेलु तथा साना उद्योगको लगानी उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७५र ०७६ को बैशाख मसान्तसम्म् ८ सय ३० वटा उद्योग दर्ता भएका छन् । प्राईभेट फर्म ६ सय ९७, साझेदारी ६२ र प्रालिमा दर्ता भई अनुमति लिएका ७१ वटा घरी ८ सय …

‘उद्योगलाई सरल कर्जा,ब्याज अनुदानदेखि उद्योगसम्म जाने सडक बनाइदिने’

बुटवल ९ जेठ : प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको …

एउटै वडामा ६३ ठुला उद्योग

नेपालगन्ज, ४ जेठ : बाँके जानकी गाउँपालिका –६ गनापुरमा मात्र ६३ वटा उद्योग सन्चालनमा छन् । औद्योगिकक्षेत्र बनाउने सरकारको कुनै योजनाबद्ध काम नभएपनि यहाँ स्वस्फुर्तरुपमा लगानीकर्ताहरुले उद्योग सन्चालन गरिरहेका छन् । उक्त वडामा सिमेन्ट, आईरन, खाद्य, इट्टा,जडिबुटि,रोजिन, औषधी जस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठुला उद्योग सन्चालनमा रहेको वडा …

कर्णाली र सुदुरपश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिदै

नेपालगन्ज, ३० बैशाख : कर्णाली र सुदुरपश्चिम प्रदेशमा भइरहेको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिने क्रम बढेको छ । यि दुई प्रदेशमा जलविद्युत, सिंचाई जस्ता ठुला परियोजनादेखि सडक, पुलपुलेसा जस्ता पूर्वाधार निर्माणको कामले गति लिएपछि त्यसका लागि आवश्यक पर्ने सिमेन्ट, छड, वायर, कंक्रिट जस्ता उद्योग बाँकेमा थपिएका हुन । ‘पश्चिम नेपालमा …

सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका ठुला उद्योग/प्रतिष्ठान सहभागि

नेपालगन्ज, ९ बैशाख : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका आधा दर्जन उद्योग/प्रतिष्ठान सहभागि भएका छन् । कार्यक्रम शुरु भएको पाँच महिनामा यहाँका सन्चालित बिजय मेटल इण्डष्ट्रिज, जय मंगलम सिमेन्ट उद्योग , पानस फर्मा जस्ता प्रतिष्ठित उद्योग सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका हुन । सामाजिक सुरक्षा कोषले चैत महिना सार्वजनिक …