होटलले दिन्छन् स्थानीयलाई रोजगारी, उद्योगमा कहिले हुने ?

नेपालगन्ज ३ जेठ : बाँकेमा ठुला उद्योग खुल्नेक्रम बढेपनि स्थानीयले रोजगारी भने पाउन सकेका छैन । अधिकांस उद्योगमा भारतीय कामदार कार्यरत छन् । तर यता होटलक्षेत्रमा भने स्थानीय भरिभराउ छन् । लगभग सबै होटलमा स्थानीयले काम पाउँदा हर्षित छन् । उद्योग बिभागका अनुसार २०४६ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग …

बैशाखसम्म बाँकेमा ८ सय ३० उद्योग दर्ता

नेपालगन्ज ३० जेठ : बाँके जिल्लामा घरेलु तथा साना उद्योगको लगानी उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७५र ०७६ को बैशाख मसान्तसम्म् ८ सय ३० वटा उद्योग दर्ता भएका छन् । प्राईभेट फर्म ६ सय ९७, साझेदारी ६२ र प्रालिमा दर्ता भई अनुमति लिएका ७१ वटा घरी ८ सय …

‘उद्योगलाई सरल कर्जा,ब्याज अनुदानदेखि उद्योगसम्म जाने सडक बनाइदिने’

बुटवल ९ जेठ : प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको …

एउटै वडामा ६३ ठुला उद्योग

नेपालगन्ज, ४ जेठ : बाँके जानकी गाउँपालिका –६ गनापुरमा मात्र ६३ वटा उद्योग सन्चालनमा छन् । औद्योगिकक्षेत्र बनाउने सरकारको कुनै योजनाबद्ध काम नभएपनि यहाँ स्वस्फुर्तरुपमा लगानीकर्ताहरुले उद्योग सन्चालन गरिरहेका छन् । उक्त वडामा सिमेन्ट, आईरन, खाद्य, इट्टा,जडिबुटि,रोजिन, औषधी जस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठुला उद्योग सन्चालनमा रहेको वडा …

कर्णाली र सुदुरपश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिदै

नेपालगन्ज, ३० बैशाख : कर्णाली र सुदुरपश्चिम प्रदेशमा भइरहेको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिने क्रम बढेको छ । यि दुई प्रदेशमा जलविद्युत, सिंचाई जस्ता ठुला परियोजनादेखि सडक, पुलपुलेसा जस्ता पूर्वाधार निर्माणको कामले गति लिएपछि त्यसका लागि आवश्यक पर्ने सिमेन्ट, छड, वायर, कंक्रिट जस्ता उद्योग बाँकेमा थपिएका हुन । ‘पश्चिम नेपालमा …

सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका ठुला उद्योग/प्रतिष्ठान सहभागि

नेपालगन्ज, ९ बैशाख : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका आधा दर्जन उद्योग/प्रतिष्ठान सहभागि भएका छन् । कार्यक्रम शुरु भएको पाँच महिनामा यहाँका सन्चालित बिजय मेटल इण्डष्ट्रिज, जय मंगलम सिमेन्ट उद्योग , पानस फर्मा जस्ता प्रतिष्ठित उद्योग सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका हुन । सामाजिक सुरक्षा कोषले चैत महिना सार्वजनिक …

ओम प्लाई उद्योग सन्चालनका लागि तयार

नेपालगन्ज , ३, बैशाख : शुक्रबार राती आगलागी भएको नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योग सन्चालनको लागि तयारी छ । शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै ठुलो क्षती भएको थियो । आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट …

‘दश मिनेटभित्र प्रहरी र दमकल नपुगेको भए उद्योग पुरै खरानी हुन्थ्यो’

नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगो लाग्यो । आगलागीको खबर पाएको दश मिनेटभित्रै प्रहरी र दमकल पुग्दा थप क्षति हुन पाएन । नेपालगन्ज भन्दा केही किलोमिटर भित्र भएपनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको मात्र होइन कोहलपुर नगरपालिकाको …

Breaking news : पशुपतिदयाल मिश्रको प्लाई उद्योगमा आगलागी, १० करोड क्षतिको अनुमान

नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै दश करोड क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । बिहान ४ बजे लागेको आगो दुई घण्टापछि निभाउन सकिएको थियो । आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका …

वर्षातमा उद्योगलाई पाँच रुपैयाँ युनिटमा विजुली, रातीको ११ बजेदेखि ४ बजेसम्म मात्रै सहुलियत

– अमर बडुवाल/बिजमाण्डू काठमाडौं। औद्योगिक क्षेत्रको उत्पादकत्व बढाउन सहुलियत मूल्यमा विजुली दिने तयारी भएको छ। छिमेकी मुलुक भारतसँग नेपाली उत्पादन प्रतिस्पर्धात्मक क्षमता बढाउन सहुलियत मूल्यमा विजुली दिने तयारी भएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग र कलकारखानालाई पाँच रुपैयाँ युनिटमा विजुली दिने बारे छलफल भइरहेको बताए।‘यही सिजनको …