भोलिदेखि हुँदैछ प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान

एलिजा उप्रेती/ रातोपाटीबाट सरकारले भोलि (साउन १) बाट प्यान अनिवार्य गरेको छ । यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर (प्यान) बिना तलब दिन पाउने छैन । उनीहरुले दिने तलब खर्च हो । लेखा परीक्षण गर्दा यसलाई खर्चमा लेख्ने गरिन्छ । यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको …

हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिए उद्योगी, व्यवसायी

नेपालगञ्ज -साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले आज मंगलबार हातमा कालो पटट्ी बाँधेर काम गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बिरोधको कार्यक्रम अन्र्तगत भोली साउन १ गते नेपालगञ्जको व्यापार, व्यवसाय बन्द गरिदै छ । नेपालगञ्ज उद्योग वाणिज्य …

आन्दोलनमा एक ठाउँ उभिए संघ र चेम्बर, बुधबार नेपालगञ्जको ब्यापार, व्यवसाय बन्द गर्ने

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा एक ठाउँ उभिएका छन् । निजीक्षेत्रका अगुवा संगठन भएपनि उनीहरुबीच एकसाथ औपचारिक कार्यक्रम कमै हुने गरेको छ । तर साउन एक गतेबाट लागु हुने नयाँ आर्थिक नीतिको बिरोधमा दुबै संगठन एक ठाउँमा आएका हुन । सोमवार …

नगर प्रहरी र दमकल कर्मचारीको ‘पास आउट’

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी र दमकल कर्मचारीको ‘पास आउट’ भएका छन् । एक महिनाको प्रशिक्षण पश्चात उनीहरुको सोमबार एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणाले दज्र्यानी चिन्ह र प्रमाणपत्र बितरण गरिएको हो । उक्त कार्यक्रममा मेयर राणाका साथै उपमेयर उमा थापामगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, …

भञ्सार महसुल परिवर्तन भएका वस्तुहरु

संविधान अनुसार प्रत्येक बर्ष जेष्ठ १५ गते संसदमा आगामी आ.ब.बजेट प्रस्तुत गर्ने ब्यबस्था अनुसार २०७६।२।१५ गते अर्थ मन्त्री युबराज खतिवडाले आ.ब. ०७६।७७ का लागि बजेट पेश गरिसकेका छन् । बजेटसँगै संसदमा पेश गरिने बिधेयक मध्ये आर्थिक बिधेयक एक प्रमुख बिधेयक हो ।  यस बिधेयकको माध्यमबाट मूं.अ.कर ऐन, अन्तःशुल्क ऐन, भन्सार …

बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ थुनुवा फरार

बाँके– बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ वर्षका सिमन विक, खजुरा ३ का १९ वर्षका निर्मल थापा र उज्वल कार्की शनिवार राति १२ बजे फरार भएका हुन। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा …

नयाँ कर नीतिको बिरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा

नेपालगञ्ज : साउनबाट लागू हुने कर नीतिको विरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारलाई आज सोमवार ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाँके र आन्तरिक राजश्व कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । संघको कार्यालय त्रिभुवनचोकबाट शुरु भएको बिरोध र्याली बिपीचोक हुँदै आन्तरिक राजश्व कार्यालय …

होटल व्यवसायी संघ कोहलपुरको अध्यक्षमा चापागाई, महासचिवमा शर्मा

कोहलपुर/ होटल व्यवसायी संघ बाँके, कोहलपुरको अध्यक्षमा एक नारायण चापागाई सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न तेस्रो अधिवेशनले चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रानाभाट, उपाध्यक्षमा क्रमश : सिता कार्की, भिम श्रेष्ठ, बलबहादुर कठायत ,लक्ष्मण थापा रहेका छन् । महासचिवमा खेमराज शर्मा, सचिवमा …

महिला हिंसा सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

सुर्खेत / शनिवार गुर्भाकोट नगरपालिका नगर स्वास्थ शाखाको आर्थिक सहयोग र महिला पशु तथा कृषि उद्यमी सहकारीको सहयोगमा वडा नम्बर ९ मा महिला हिंसा सम्बन्धी एकदिने अभिमुखिकरण भएको छ । महिलालाई जागरुक बनाएर समाजलाई हिंसामुक्त बनाउन कार्यक्रम आयोजना गरिएको थियो । नगर स्वास्थ शाखाका सह संयोजक अन्नत खत्रीको प्रमुख आतिथ्यतामा …

सुर्खेतका जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ

सुर्खेत : जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।  जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान …